सरकार पूरा कार्यकाल चल्छ : सभापति देउवा
काठमाडौँ, कात्तिक ९ गते नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको सय दिनको कामप्रति कांग्रेस सन्तुष्ट रहेको बताउनुभएको छ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले सय दिनमा गरेको कामबाट असन्तुष्टि जनाउनुपर्ने कुनै कारण नरहेको बताउनुभएको हो । सभापति देउवाले हनिमुन डेजमा सरकारले राम्रो काम गरेको बताउनुभयो । सभापति देउवाले सबै किसिमबाट … Read more