संस्कृतिभित्र राजनीतिको रोटी सेक्ने प्रवृत्ति गलत : प्रधानमन्त्री

काठमाडौँ, कात्तिक ५ गते  प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृतिभित्र राजनीतिको रोटी सेक्ने प्रवृत्ति गलत हुने बताउनुभएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा सोमबार ‘नेपाल संवत् न्यूदयाँ ११४५ समारोह समिति’ले दिएको ध्यानाकर्षणपत्र बुझ्दै प्रधानमन्त्री ओलीले नेपालको मौलिक संस्कृति र परम्पराभित्र राजनीति घुसाएर भाँडभैलो गर्ने तरिका उचित नहुने बताउनुभएको हो । उहाँले भन्नुभयो, “राजनीति र अर्थतन्त्र बिग्रिएमा केही … Read more

१०० दिन पूरा भएपछि सरकारको विरोध सुरु हुन्छ : प्रचण्ड

काठमाडौं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले वर्तमान सरकार बनेको एक सय दिन पूरा भएपछि विरोध सुरु गर्ने बताएका छन् ।आज जुम्लाको सिञ्जामा आयोजित पत्रकार भेटघाटमा पूर्वप्रधानमन्त्री प्रचण्डले एक सय दिन पुगेपछि सरकारको विरोध सुरु गर्ने बताएका हुन् । सरकार बनेको तीन महिनासम्म पनि उल्लेख्य काम गर्न नसकेको आरोप लगाउँदै उनले भने, ‘आज विपक्षी … Read more

चितवन कारागारमा रहेका सोह्रो कैदीबन्दी स्थानान्तरण

चितवन, कात्तिक ५- चितवन कारागारमा रहेका कैदीबन्दीमध्ये १६ जनालाई स्थानान्तरण गरिएको छ । कागारमा क्षमताभन्दा बढी कैदीबन्दी भएपछि उनीहरुलाई स्थानान्तरण गरिएको हो । कार्यालयका सूचना अधिकारी चेतनाथ ढुङ्गानाका अनुसार स्थानान्तरण गरिएकामध्ये आठ जनालाई रसुवा, सात जनालाई काठमाडौँ र एक जनालाई तनहुँ स्थानान्तरण गरिएको छ । उनीहरुमध्ये ६ जनाको स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका लागि काठमाडौँ … Read more

सरकारको एक सय दिन : एक लाख ५० हजार थप किसान सूचीकृत

काठमाडौँ, कात्तिक ५ गते  वर्तमान सरकार गठन भएको एक सय दिनको अवधिमा एक लाख ५० हजार थप किसान सूचीकृत भएका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार हालसम्म सूचीकृत हुने कृषकको सङ्ख्या १९ लाख ३३ हजार पुगेको छ । किसान परिचयपत्र वितरणका लागि कार्यविधि स्वीकृतिको प्रक्रियामा रहेको मन्त्रालयले तयार पारेको एक सय दिने प्रगति … Read more

छानबिनका लागि रविलाई पक्राउ गर्नु स्वाभाविक : प्रचण्ड

नेपालगन्ज, कात्तिक ५ गते नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसदीय छानबिन समितिले दिएको प्रतिवेदनअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पक्राउ गरी अनुसन्धान गरिनु स्वाभाविक भएको बताउनुभएको छ । सोमवार बिहान नेपालगन्ज विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सो कुरा बताउनुभएको हो । प्रतिवेदनले सिफारिस गरेका अन्य … Read more

रवि लामिछानेको बचाउमा आज पनि पनि पोखरामा प्रदर्शन (तस्बिरहरु)

पोखरा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछानेको बचाउमा आज पनि प्रदर्शन गरेको छ । पृथ्वीचोकमा रास्वपाले लामिछानेको पक्राउको विरोधमा प्रदर्शन गरेको हो ।आइतबार पनि सो पार्टीले सहिदचोकमा प्रदर्शन भएको थियो । लामिछानेलाई पक्राउकै दिनदेखि गणना हुने गरी कास्की अदालतले ६ दिन म्याद थपेको छ  ।  रास्वपा नेता कार्यकर्ताहरू शनिबारदेखि पोखरामा केन्द्रीत भएका छन् … Read more

अदालतको पत्र आइसकेको छैन भन्दै वडाध्यक्ष छाडेनन् कार्यवाहक मेयरकोे जिम्मेवारी

धरान, कात्तिक ५- अदालतको आदेशपछि पनि धरानका वडाध्यक्षले कार्यवाहक मेयरको जिम्मेवारीलाई निरन्तरता दिएका छन्। धरान–११ का वडाध्यक्ष लोकेन्द्र फागोले उच्च अदालत बिराटनगरको आदेशपछि पनि कार्यवाहक मेयरको जिम्मेवारीलाई निरन्तरता दिएका छन्। आइतबार उच्च अदालतले वडाध्यक्षलाई कार्यवाहक मेयरको जिम्मेवारी दिने मेयरको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिएको थियो। तर फागोले अदालतको पत्र अझै आइनसकेकाले आफू अझै कार्यवाहक … Read more

मन्त्रिपरिषद्को बैठक बस्दै

४ कात्तिक, काठमाडौं मन्त्रिपरिषद्को बैठक बस्दै छ ।साँझ सवा ५ बजे मन्त्रिपरिषद्को बैठक बस्ने तय भएको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ । मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा बस्नेछ ।

नगरपालिकामा अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएकाको मृत्यु

बाजुरा, कात्तिक ५- बडीमालिका नगरपालिकामा अरिङ्गालको टोकाइबाट गम्भीर घाइते एक जनाको उपचारका क्रम गएराति मृत्यु भएको छ । असोज २५ गते अरिङ्गालले टोकेर घाइते सोही नगरपालिका–५ मनाका ६० वर्षीय डम्मबहादुर साउदको मृत्यु भएको हो । भारतको मुम्बइ सेन्टरस्थित नायर अस्पतालमा उपचारका क्रममा दश दिनपछि साउदको मृत्यु भएको आफन्त नरेन्द्र थापाले बताउनुभयो । असोज २५ गते … Read more

रविलाई पक्राउ गरेको बदलामा ओलीले कांग्रेससँग मागे माधव नेपालको पार्टी फुटाउन सहयोग

काठमाडौं सहकारी ठगी प्रकरणमा शुक्रबार पक्राउ परेका पूर्व गृहमन्त्रीसमेत रहेका रास्वपा सभापति रवि लामिछानेले प्रधानमन्त्री केपी ओलीको कडा आलोचना गरे। आइबार कास्की जिल्ला अदालतमा उपस्थित गराउँदा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै रविले प्रधानमन्त्री ओलीको चर्को आलोचना गरे। उनले त्यहाँ कांग्रेसप्रति कुनै प्रतिक्रिया जनाएनन्। अर्थात् रवि यतिबेला कांग्रेससँग भन्दा पनि धेरै एमालेसँग क्रुद्ध छन्। उता प्रधानमन्त्री केपी शर्मा … Read more