सलमानलाई फेरि ज्यान मार्ने धम्की, बढाइयो सुरक्षा

काठमाडौं अभिनेता सलमान खानलाई फेरि ज्यान मार्ने धम्की आएको छ। यो धम्की मुम्बईको ट्राफिक कन्ट्रोल रुममा व्हाट्सएप म्यासेज मार्फत पठाइएको हो।  धम्कीले आफूलाई लरेन्स गिरोहको सदस्यको रूपमा वर्णन गरेको छ। मुम्बई पुलिसका अनुसार धम्कीपूर्ण सन्देशमा लेखिएको थियो, ‘यसलाई हल्का रूपमा नलिनुहोस्। यदि सलमान खान जीवित रहन र लरेन्ससँगको दुश्मनी अन्त्य गर्न चाहन्छन् भने उनले ५ … Read more

राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु पार्टी कार्यालय वनस्थलीमा

काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा जम्मा भएका छन् । पार्टी सभापति, पदाधिकारीहरु र काठमाडौमा उपलब्ध केन्द्रीय सदस्यहरु कार्यालयमा रहेको एक नेताले जानकारी गराए । सभापति रवि लामिछानेलाई विधिसंगत तरिकाले प्रहरीले पक्राउ गरेमा विरोध नहुने उनले बताए। ‘पक्राउ गर्न प्रहरी आयो भने प्रतिवाद गर्ने पार्टीको तयारी छैन । कानुन सबैले मान्नुपर्नेमा हामी … Read more

गेस्ट हाउसमा रातको ६ हजार लिएर बालिकालाई यौनधन्दामा लगाउने पक्राउ

काठमाडौं एक रातको ६ हजार रुपैयाँ लिएर बालिकालाई यौनपेशामा जबरजस्ती लगाएको आरोपमा काठमाडौंको नयाँ बसपार्कस्थित एक गेस्ट हाउसका सञ्चालक पक्राउ परेका छन् । निमा गेस्ट हाउसका सञ्चालक नुवाकोट तादी ६ घर भएका सुजन तामाङलाई प्रहरीले पक्राउ गरेको हो । २९ वर्षीय तामाङविरुद्ध एक वर्षअघि नै जाहेरी परेको थियो । त्यसयता उनी फरार थिए । गेस्ट … Read more

डा.केसीसँग स्वास्थ्यमन्त्रीले भने : स्वास्थ्य क्षेत्र सुधार प्रक्रिया अघि बढाएका छौं

काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले चिकित्सक डा. गोविन्द केसीले उठाएका स्वास्थ्य सुधारका मुद्दालाई मन्त्रालयले कार्यान्वयनमा लाने गरी काम गरेको बताएका छन्। सरकारसँग भएका सम्झौता कार्यान्वयनको अवस्थाबारे छलफल गर्न डा. केसी शुक्रबार मन्त्रालय पुगेका थिए। मन्त्री पौडेलले आफू विगतमा पनि केसीले उठाएका स्वास्थ्य सुधारका पक्षमा रहेको बताएका थिए । मन्त्रालयको जिम्मेवारीमा आउनासाथ केसीले राखेका … Read more

छविलालको ३६ पेज लामो बयान : आफ्नो डिफेन्स, रविबारे मौन

काठमाडौँ सुर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा पूर्व डीआईजी छविलाल जोशी प्रहरीको हिरासतमा छन् । असोज ६ मा उनलाई काठमाडौँको बानेश्वरबाट पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ । अनुसन्धान अधिकृतहरू र सरकारी वकिलले जोशीसँग सुर्यदर्शनको निक्षेप गोर्खा मिडिया नेटवर्कमा ल्याएर हिनामिना गरेकोबारे लामो बयान लिएका छन् । जोशीसँग ३६ पेज लामो बयान … Read more

विपक्षी दलको बैठकमा दाहालले भनेः रविलाई पक्राउ गर्ने सरकारको रणनीति छ

काठमाडौँ- सरकार पूर्वगृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्ने रणनीतिमा रहेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बताएका छन्। शुक्रबार विपक्षी दलहरुको बैठकमा दाहालले प्रतिपक्षीलाई फुटाइदिने र नेताहरुलाई पक्राउ समेत गर्न खोजेर तर्साउने रणनीतिमा सरकार रहेको बताएका हुन्। बुधबार बालुवाटारमा बसेको नेपाली कांग्रेस, एमाले र माओवादी शीर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको कुरा सुन्दा सरकार लामिछानेलाई पक्राउ … Read more

सरकारलाई ज्ञापनपत्र बुझाउने प्रतिपक्षी दलको निर्णय

काठमाडौँ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)लगायत प्रतिपक्ष दलले संयुक्त रुपमा सरकारलाई ज्ञापनपत्र बझाउने भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा शुक्रबारको बैठकले सरकारलाई समसामयिक जनसरोकारका विभिन्न विषय समावेश गरी सरकारलाई ज्ञापनपत्र बुझाउने सहमति गरेको एकीकृत समावादीका नेता राजेन्द्र पाण्डेले जानकारी दिनुभयो । … Read more

स्वास्थ्य सुधारका विषय मन्त्रालयले कार्यान्वयनमा लगेको छ : स्वास्थ्यमन्त्री

काठमाडौँ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले चिकित्सक गोविन्द केसीले उठाएका स्वास्थ्य सुधारका विषयलाई मन्त्रालयले कार्यान्वयनमा लगेको बताउनुभएको छ । विगतमा सरकारसँग भएका सम्झौता कार्यान्वयनको अवस्थाबारे छलफल गर्न मन्त्रालय पुगेका केसीसँग मन्त्री पौडेलले आफू विगतमा पनि तपाईले उठाएका स्वास्थ्य सुधारका पक्षमा रहेको भन्दै यसपाली आफू मन्त्रालयमा आउनासाथ केसीले राखेका मागबारे थप सुधारका कामहरु अघि बढेको … Read more

जंगली जनावरबाट बाली जोगाउन लगाएको विद्युतीय तारमा करेन्ट लागेर एक बालिकाको मृत्यु, दुई जना घाइते

जनकपुरधाम जंगली जनावरबाट बाली जोगाउन लगाएको विद्युतीय तारमा करेन्ट लागेर महोत्तरीमा एक बालिकाको मृत्यु भएको छ।गौशाला नगरपालिका(३ स्थित पचानन टोलका बिनोद महतोले घेरा लगाएको तारमा करेन्ट लागेर स्थानीय १४ वर्षीया करिना महतोको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी सन्तुलाल जयसवारका अनुसार घटनामा अन्य दुई बालिका घाइते भएका छन्।करिनालाई करेन्ट लागेपछि बचाउन … Read more

रविले खोजे विपक्षी दलहरुको साथ

काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपक्षी दलहरुको साथ खोजेका छन् ।नयाँ बानेश्वरस्थित संसद् भवनमा शुक्रबार बिहान बसेको विपक्षी दलहरुको बैठकमा सभापति लामिछानेले प्रहरी पक्राउविरुद्ध उभिन प्रस्ताव गरेका हुन् । ‘सरकारले फसाउने नियत लियो । मलाई मात्र होइन, भोलि जोसुकैलाई पक्राउ गर्न सक्छ’ लामिछानेले भनेका थिए । आफूलाई जस्तै समस्या भोलि जोसुकैलाई … Read more