पोखराको चोकमा रास्वपाका कार्यकर्ताको प्रदर्शन
कास्की राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेपछि कार्यकर्ताले पोखरामा विरोध प्रदर्शनको तयारी गरेका छन् । राष्ट्रिय मानव अधिकार चोकमा कार्यकर्ता जम्मा भएका छन् । पूर्व गृहमन्त्री समेत रहेका रवि लामिछाने अहिले कास्की प्रहरीको हिरासतमा छन् । उहाँलाई शनिबार बिहान पोखरा ल्याइएको हो । लामिछानेलेलाई आज सार्वजनिक बिदा परेका कारण भोलि (आइतबार) मात्रै अदालतमा … Read more