झ्याप्ले खोलाको पहिरोबाट अहिलेसम्म ३५ शव निकालियो

काठमाडौँ । पृथ्वी राजमार्गको झ्याप्ले खोलामा पहिरोले अहिलेसम्म पुरिएका ३५ जनाको शव निकालिएको छ । प्रहरीका अनुसार शनिबार १४ जनाको शव निकालिएकोमा आइतबार अहिलेसम्म २१ जनाको शव निकालिएको हो । अहिलेसम्म निकालिएका शव त्रिवि शिक्षण अस्पतालमा पठाइएको र आफन्त बेपत्ता भएका परिवारले प्रमाणपत्र सहित सम्पर्क गरिदिन खानीखोला प्रहरीले अनुरोध गरेको छ । झ्याप्ले खोलामा गएको … Read more

राष्ट्रिय महाधिवेशन चितवनमा गर्ने रास्वपाको निर्णय

काठमाडौँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको छ । आइतबार बसेको रास्वपा केन्दीय समितिको बैठकले महाधिवेशनको स्थान तय गरेको हो । असोज पहिलो साता भएको राष्ट्रिय भेलाले पहिलो राष्ट्रिय महाधिवेशन २०८२ वैशाख २५, २६ र २७ गते गर्ने निर्णय गरिसकेको थियो । कार्यबाहक प्रवक्ता मनिष झाका अनुसार बैठकमा राष्ट्रिय भेलाको … Read more

बेपत्ताको खोजी तीव्र बनाई घाइतेको निःशुल्क उपचार गर्न कांग्रेसको माग

काठमाडौँ नेपाली कांग्रेसले अविरल वर्षा, बाढी र पहिरोमा परी बेपत्ता भएकाको खोजी तीव्र रुपले गर्न सरकारको ध्यानाकर्षण गराएको छ । कांग्रेस कार्यसम्पादन समितिको आजको बैठकले सबै घाइतेको निःशुल्क उपचारको प्रबन्ध गर्न पनि माग गरेको कांग्रेसका कार्यवाहक मुख्य सचिव डा प्रदीप पराजुलीले राससलाई जानकारी दिनुभयो । अविरल वर्षा, बाढी र पहिरोमा परेर केही दिनयता एक सयभन्दा … Read more

कोशीमा १७ जनाको मृत्यु, ८ जना बेपत्ता (विवरणसहित)

विराटनगर । विगत तीन दिनदेखि परेको अविरल वर्षासँगैको बाढी, पहिरो र डुबानबाट कोशी प्रदेशमा १७ जनाको मृत्यु भएको छ । १३ जना घाइते र ८ जना अझै बेपत्ता छन् । कोशी प्रदेश प्रहरी कार्यालयले दिएको जानकारी अनुसार मृत्यु हुनेमा पाँचथरमा ५, सोलुखुम्बुमा ५, धनकुटामा २, उदयपुरमा १, झापामा १ र इलाममा १ जनाको मृत्यु भएको छ … Read more

दिल्लीमा पक्राउ परेका इमेज सहकारीका अध्यक्षलाई नेपाल ल्याइयो

काठमाडौं दिल्लीमा पक्राउ परेका इमेत बचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङ र पोखराका अध्यक्ष देवकुमार नेपालीलाई काठमाडौं ल्याइएको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रवक्ता एवं एसपी होबिन्‍द्र बोगटीका अनुसार उनीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो। नेपाली ढोरपाटन नगरपालिकाका मेयरसमेत हुन्। उनीसँगै ओमबहादुर नेपालीलाई पनि पक्राउ गरेको हो। उनीहरू दुबै जना शनिबार काठमाडौं … Read more

बाढी, पहिरोबाट मृत्यु हुनेको संख्या १३२ पुग्यो

काठमाडाैं। बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा परी मुत्यु हुनेको संख्या १३२ पुगेको छ। गृह मन्त्रालयका अनुसार हालसम्म काठमाडाैं उपत्यकामा ६८, बागम्ती प्रदेशमा ४५, कोशी प्रदेशमा १७ र मधेश प्रदेशमा २ जनाको मृत्यु भएको छ। त्यसैगरी विपद्का घटनामा परी ६४ जना बेपत्ता र ६१ जना घाइते भएका छन्। सुरक्षाकर्मीको सक्रियताका कारण हालसम्म मुलुकभरबाट ३ … Read more

झ्याप्लेखोला पहिरो : मृतककाे सङ्ख्या ३० पुग्याे

धादिङ, असोज १३ गते । त्रिभुवन राजपथको झ्याप्लेखोलामा पहिरोले पुरिएको गाडीबाट अहिलेसम्म ३० जनाकाे शव निकालिएकाे छ । उक्त स्थानबाट शनिबार साँझ १४ जना र आइतबार थप १६ जनाको शव निकालिएको हो । त्रिभुवन राजपथ अन्तर्गत धादिङको झ्याप्लेखोलामा चितवनबाट काठमाडौंका लागि आएको माइक्रोबस पनि पुरिएको अवस्थामा भेटिएको छ । उक्त माइक्रोबसबाट १३ जनाको शव निकालिएको जिल्ला … Read more

दक्षिण ललितपुरमा १७ को मृत्यु, १० जना बेपत्ता

काठमाडौं ललितपुर जिल्लाको दक्षिणी क्षेत्रमा शुक्रबारदेखिको बाढी र पहिरोमा परी कम्तीमा १७ जनाको मृत्यु भएको छ, भने १० जना बेपत्ता भएका छन् । अधिकांश क्षेत्रमा बिजुली र टेलिफोन सम्पर्क अवरुद्ध छ, टेलिफोन सम्पर्क नहुँदा क्षतिको जानकारी पनि आउन नसकेको जनप्रतिनिधिहरुले बताएका छन् । बाढी र पहिरोले दक्षिण ललितपुरका सबैजसो सडक अवरुद्ध भएको छ । चापागाउँभन्दा … Read more

चितवन मेडिकल कलेजमा दश हजारबढी मुटु रोगका बिरामीको शल्यक्रिया,७ दिनको शिशुदेखि ७८ वर्षिय बृद्धासम्मको उपचार

चितवन, असोज १३- चितवन मेडिकल कलेजले दश हजारभन्दा बढी मुटु रोगका बिरामीको शल्यक्रिया गरेको छ । स्थापना भएदेखि हालसम्म कलेजले क्याथल्याबबाट १० हजार २ सय ५० जनाको शल्यक्रिया गरिएको आज (आइतबार) पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । कलेजका अनुसार शल्यक्रिया गरिएका मध्ये पाँच हजार १७३ जनाको मुटुमा जाली हालिएको छ । त्यस्तै ७१८ जनाको … Read more

चितवनबाट छुटेको माइक्रोबसका १२ यात्रुको शव फेला

भरतपुर चितवनको पुल्चोकबाट यात्रु बोकेर काठमाडौँ छुटेको माइक्रोबसका १२ यात्रुको शव फेला परेको छ । झ्याप्ले खोलाको पहिरोमा पुरिएको अवस्थामा आज (आइतबार) सुरक्षाकर्मीले माइक्रोबसका १२ जनाको शव फेला पारेको प्रालिका अध्यक्ष नर बहादुर रानाले नारायणी अनलाइनलाई जानकारी दिनुभयो । असोज ११ गते शुक्रबार दिउसो करिब २ बजे मनकामना माई यातायात प्रा.लि. मार्फत संचालित बा २ … Read more