कस्तो रहला बुधबार देशभरको मौसम?

काठमाडौं। हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहनुका साथै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ। हाल देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा … Read more

डडेल्धुरामा बस दुर्घटना : मृतक ४ जनाको पहिचान खुल्यो, अन्य १२ जना घाइते

बैतडी। महेन्द्रनगरबाट बैतडीको पुर्चौडी जाँदै गरेको बस दुर्घटना हुँदा मृत्यु भएका ४ जनाको सनाखत भएको छ। मृत्यु हुनेमा बैतडीको पुर्चौंडी नगरपालिका-३ की ४५ वर्षीया जयमति बोहरा, सोही ठाउँकी अन्दाजी २६ वर्षीया कमला बोहरा, उनको दुई दिने शिशु र सोही ठाउँका २२ वर्षीय सहदेव बोहरा रहेको प्रहरीले जनाएको छ । घाइते हुनेमा पुर्चौंडी नगरपालिका-७ का २४ … Read more

सबै नेपाली शान्ति सैनिक सुरक्षित छन्ः सेना

काठमाडौं। संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ लेबनानमा खटिएका सम्पूर्ण नेपाली शान्ति सैनिक सुरक्षित रहेका नेपाली सेनाले जनाएको छ। सैनिक प्रवक्ता गौरवकुमार केसीले शान्ति मिसनमा त्यहाँ रहेका नेपाली फौजसँग नियमित सम्पर्क भइरहेको र सम्पूर्ण फौज सुरक्षित रहेको जानकारी दिए। प्रवक्ता केसीले लेबनानको विकसित परिस्थितिका आधार संयुक्त राष्ट्रसंघ र मिसन मुख्यालयबाट हुने निर्णय र निर्देशानुसार नेपाली शान्ति … Read more

बीपी राजमार्गमा आजबाट सवारी आवागमन खुल्ला

काठमाडौं। दशैं अघि आएको बाढी र पहिरोबाट क्षतिग्रस्त बीपी राजमार्गमा आजबाट साविक बमोजिमकै सवारी आवागमन खुल्ला गरिएको छ। बाढी र पहिरोबाट राजमार्गको झण्डै १२ किलोमिटर सडक क्षतिग्रस्त भएपछि कतै एकतर्फी त कतै दुई तर्फी गरी सवारी संचालन गरिएको थियो। साना सवारी साधनलाई मात्रै अनुमति दिइएको यस राजमार्गमा आजदेखि भने साविकमा यातायात संचालनका लागि अनुमति पाएका … Read more

नेपालसहित ३३ देशद्वारा लेबनानमा शान्ति सैनिकमाथि भएको आक्रमणको निन्दा

काठमाडौं। नेपालसहित ३३ देशहरुले इजरायली सेनाबाट शान्ति सैनिकमाथि भएको आक्रमणको निन्दा गरेका छन्। परराष्ट्र मन्त्रालयलले विज्ञप्ति जारी गर्दै उक्त घटनाको छानविन र सुरक्षाको प्रत्याभूति दिलाउन माग गरिएको छ। ३४ देशले जारी गरेको विज्ञप्तिमा भनिएको छ- ‘नेपाल युनिफिल शान्ति सैनिकहरूमाथि हालै भएका आक्रमणको कडा निन्दा गर्दछ। द्वन्द्वका पक्षहरूलाई उनीहरूको सुरक्षा र सुरक्षाको ग्यारेन्टी गर्न आग्रह गर्दछ … Read more

२०८१ साल असोज २९ गते मंगलबार, आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । रमणीय र सुखद् यात्राको योग छ । आँटेको र ताकेको कार्य पुरा हुनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज नयाँ कार्य प्राप्तिको योग छ । आफूले काम देखाएर अरूको मन … Read more

चिसो बढ्दै, आवश्यक सतर्कता अपनाउन अनुरोध

काठमाडौं। देशमा अहिले मनसुन बाहिरिएर ‘पोस्ट’ मनसुन चलिरहेको छ। सँगसँगै पछिल्ला दिनमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले मुलुकका कतिपय स्थानमा बदली र वर्षा भइरहेको छ। मनसुन सकिएर पोष्ट मनसुन चलिरहेकाले क्रमशः चिसो बढ्दै गएको मौसमविदले बताएका छन्। यही असोज ११ र १२ गतेको अविरल वर्षापछि मौसम सुधार आएको छ। गत असोज २७ गते नेपालबाट … Read more

गैँडासँग मोटरसाइकल ठोक्किँदा दुई घाइते

नवलपुर नवलपुर सदरमुकाम कावासोतीमा गैँडासँग ठक्कर खाँदा मोटरसाइकलमा सवार दुई जना घाइते भएका छन् । बुधबार दिउँसो २ बजेको समयमा पूर्वपश्चिम राजमार्ग अन्तर्गत कावासोती नगरपालिका –८ खरकट्टा जंगलमा बुटवलबाट काठमाडौंतर्फ जाँदैगरेको ना ३३ प ४२४२ नम्बरको मोटरसाइकल बाटो क्रस गर्दैगरेको गैँडासँग ठोक्किएर दुर्घटना भएको नवलपुर प्रहरीले जनाएको छ। दुर्घटनामा दोलखा बैतेश्वर गाउँपालिका –४ का ३२ … Read more

अमेरिकाले चीनको विकास किन रोक्न सक्दैन ?

काठमाडौँ चीनमा अहिले राष्ट्रिय बिदाको समय छ । सातदिने बिदा लिएर चीनमा राष्ट्रिय दिवस धूमधामले मनाइरहँदा चीनको आर्थिक गतिविधिमा बढोत्तरी र मजबुती पनि सँगसँगै देखिएको छ । यस्ता बिदाले चिनियाँलाई घुमघाम, किनमेल, मनोरञ्जनको अवसर दिने मात्रै होइन चीनको सामाजिक, सांस्कृतिक र आर्थिक विविधतालाई झल्काउने अवसर पनि प्रदान गर्छ । पछिल्ला केही वर्षमा अमेरिकाले दोधारे चीन … Read more

दोहोरो नागरिकताको समस्याबारे गम्भीर छलफल आवश्यक छ: प्रधानमन्त्री

काठमाडौँ प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका लागि आज गैह्रआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्ले रु ५१ लाख हस्तान्तरण गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री ओलीलाई सङ्घका अध्यक्ष डा बद्री केसीसहितको प्रतिनिधिमण्डलले उक्त रकम हस्तान्तरण गरेको हो । अध्यक्ष डा केसीले हालैको बाढीपहिरो र डुुबानको खबरले आफूहरु दुःखित हुँदै कोषमा … Read more