भरतपुर महानगरले भत्कायो नारायणगढस्थित लायन्स भवन
चितवन: पुंगी खोला अतिक्रमण गरी निर्माण गरिएको नारायणगढस्थित लायन्स भवन भत्काइएको छ । भरतपुर महानगरपालिकाले डोजर प्रयोग गरी लायन्स क्लबको पाँच तले भवन आज भत्काएको हो । अतिक्रमित संरचना हटाउन दिइएको समयभित्र पनि नहटाइएपछि महानगरले बल प्रयोग गरी भवन भत्काएको हो । भवन भत्काउने क्रममा भरतपुर महानगर प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रसेन अधिकारी पनि … Read more