‘एक्लो’मा कल्की बन्दै प्रदीप, पोस्टरमा यस्तो अवतार
गत असारमा आएको दक्षिण भारतीय फिल्म ‘कल्की’ले बक्स अफिसमा ठूलो कमाई गर्यो । नेपालमा समेत सुपरहिट भएको थियो । अब यही नाम अर्थात् कल्की बनेर नेपालका सुपरस्टार प्रदीप खड्का फिल्म ‘एक्लो’मा देखिने भएका छन् । बुधबार सार्वजनिक गरिएको एउटा क्यारेक्टर पोस्टरमा प्रदीपलाई कल्कीको रुपमा चित्रण गरिएको छ । उनको गेटअपले योद्धा चरित्रको संकेत गर्छ । … Read more