गौरा पर्वको अवसरमा ओली–देउवाविरुद्ध नाराबाजी गर्ने दुईजना पक्राउ

काठमाडौं प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले उनीहरूलाई मंगलबार पक्राउ गरेको हो । सुर्खेतका गोपीराज जैशी र अछामका रामबहादुर बुढालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको काठमाडौं परिसरका एक अधिकारीले जानकारी दिए ।गौरा पर्वको अवसरमा सोमबार काठमाडौंको … Read more

हिजोदेखि सम्पर्कमा नरहेका सनराइज स्कुलका बालक फेला परे

भरतपुर,मंगलबारदेखि सम्पर्कमा नरहेका चितवनको सनराइज इङ्लिस बोर्डिङ स्कुलका बालक फेला परेका छन । उनि फेला परेको भन्दै परिवारका सदस्यले फोन गरेको स्कुलका सहायक प्राचार्य भुमिराज तिवारीले जानकारी दिनुभयो । ‘परिवारकै सदस्यले लगेको जस्तो देखिन्छ,उहाँले भन्नुभयो,प्रहरीले खोज्न थालेपछि सम्पर्कमा आउनुभएको छ ।’ सनराइज इङ्लिस बोर्डिङको कक्षा ५ मा पढ्ने ११ वर्षीय विद्यार्थी सम्योग बहादुर पौडेल मंगलबार अपरान्ह … Read more

ममता काफ्ले बेपत्ता भएको एक महिना पुग्यो, अझै भेटिएको छैन ठोस प्रमाण

काठमाडौ, ममता काफ्ले बेपत्ता भएको एक महिना पुगेको छ । एक महिनायता उनलाई न कसैले देखेको छ, न उनको अवस्थाबारे कसैलाई जानकारी छ । अमेरिकास्थित भर्जिनियाको मनसास पार्क प्रहरीले उनको खोजी त गरिरहेको छ, तर ठोस उपलब्धि हासिल गर्न सकेको छैन ।उनका श्रीमान् नरेश भट्टमाथि हत्याको आरोप लागेको छ । अगस्ट २२ मा नरेशमाथि ममताको … Read more

चितवनको सनराइज बोर्डिङ स्कुलको होस्टेलबाट बालक बेपत्ता

भरतपुर,चितवनको सनराइज इङ्लिस बोर्डिङ स्कुलबाट एक जना विद्यार्थी बेपत्ता भएका छन् । स्कुलको कक्षा ५ मा पढ्ने ११ वर्षीय विद्यार्थी सम्योग बहादुर पौडेल बेपत्ता भएका हुन् । मंगलबार अपरान्ह ४ बजेदेखिनै समिर सम्पर्कबिहिन भएपछि अभिभावक चिन्तित छन् ।भरतपुर १३, उज्ज्वलनगर घर भएका उनको आमा अहिले वैदेशिक रोजगारीमा हुनुहुन्छ । मासिक शुल्क तिरेर परिवारले उनलाई स्कुलको … Read more

निप्पोन एजुकेसनल सेन्टर १५ औं वर्षमा प्रवेश

चितवन – नारायणगढस्थित निप्पोन एजुकेसनल सेन्टर १५ औं वर्षमा प्रवेश गरेको छ । निप्पोन एजुकेसनल सेन्टर हिजो (मंगलबार) बाट स्थापनाको १४ वर्ष पुरा गरी १५ औं वर्षमा प्रवेश गरेको हो ।हिजो कार्यालयमा एक कार्यक्रमबीच केक काटेर वार्षिकोत्सव मनाईएको छ । सेन्टरले  वार्षिक उत्सवको अवसरमा बुझ्न सरल जापानिज भाषा ‘वाकरी यासुई निहोनगो’ नामक पुस्तक समेत बिमोचन गरेको छ … Read more

मुस्ताङ्गमा भयानक हिमपहिरो , स्थानिय त्रासित

जोमसोम , भदौ ११। मुस्ताङको थासाङ गाउँपालिका-२ बोक्सीखोला माथिको लेंकमा पुनः हिमपहिरो गएको छ। हिमपहिरो साँझ ६ बजेतिर गएको प्रत्यक्षदर्शी कुमार अनुरागीले बताए। थासाङको बोक्सी खोला माथि छिप्लुङ लेंक हुँदै धौलागिरि हिमालको फेंदबाट खसेको जनाइएको छ। मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले थासाङको बोक्सी खोला माथि पुनः हिमपहिरो गएको पुष्टि गरे। ‘हिमपहिरो गएको सूचना प्राप्त … Read more

प्रचण्डकै कारण मुलुकमा अस्थिरता : पन्त

काठमाडौँ- नेकपा एमालेका नेता रघुजी पन्तले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’कै कारण मुलुकमा राजनीतिक अस्थिरता भएको आरोप लगाएका छन्। प्रतिनिधिसभामा मंगलबार सम्बोधन गर्दै एमाले सांसद पन्तले यस्तो आरोप लगाएका हुन्। ‘तपाईँको कारणले मुलुकमा अस्थिरता निम्तिएको थियो। तपाईँको कारणले राजनीतिज्ञहरूले विश्वसनीयता गुमाएका थिए’, पन्तले भने। पन्तले सरकारबाट बाहिर बस्दा प्रचण्ड र माओवादीमा छटपटी भएको बताए। संसदीय प्रणालीमा … Read more

भरतपुरमा कवाडी कर तिर्न रोकिएको ट्रकमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु

चितवन, भरतपुर महानगरपालिका–३ पुलचोकस्थित महानगरको ढाट अगाडि कवाडी कर तिर्न रोकिराखेको ट्रकमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु भएको छ ।गएराति करिब १ बजेको समयमा धादिङबाट आएको मधेष प्रदेश०३–००१ ख ९४७३ नम्बरको ट्रकको पछाडि पुलचोकबाट गैंडाकोटतर्फ जादै गरेको ना ५८ प ८५९४ नम्बरको मोटरसाइकल ठोक्किएको थियो । ट्रकमा ठोक्किएर गम्भिर घाइते भएका मोटरसाइकल चालक रत्ननगर नगरपालिका–६ बस्ने २८ … Read more

सीएमएएओको अध्यक्षमा डा. अनिल कार्की निर्वाचित

काठमाडौं- एशिया तथा मध्य र दक्षिणी प्रशान्त महासागर क्षेत्रका चिकित्सकहरुको छाता संस्था कन्फेडेरेसन् अफ मेडिकल एसोसिएशन ईन एशिया एण्ड ओसियानिया (सीएमएएओ)को अध्यक्ष पदमा डा. अनिलविक्रम कार्की निर्वाचित भएका छन् ।सीएमएएओको फिलिपिन्सको मनिलामा सम्पन्न ३८ औं साधारण सभा तथा ५९ औं परिषद् बैठकले डा कार्कीलाई अध्यक्ष पदमा निर्वाचित गरेको हो । डा. कार्कीले सन् २०२५ देखि २०२६ … Read more

७०० भन्दा बढीले निःशुल्क स्वास्थ्य परीक्षण

काठमाडौँ , भाद्र ११। काठमाडौँको नयाँ बानेश्वर शान्तिनगरस्थित एमिल एकेडेमी इन्टरनेसनल विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगलको सहकार्यमा आयोजना गरिएको निशुल्क स्वास्थ्य शिविरमा ७०० भन्दा बढीले स्वास्थ्य परीक्षण गराएका छन्। बिहान १० बजेबाट सुरु भएको उक्त शिविरमा जनरल मेडिकल, स्त्री रोग ,बालरोग, सल्यक्रिया, सर्जरी तथा नशा नाक कान … Read more