नेशनल लाइफको अत्याधुनिक सुविधासम्पन्न भवनको वास्तु पूजा सम्पन्न

काठमाडौं- नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले नेपालगंज सुर्खेत रोडमा निर्माण सम्पन्न गरेको अत्याधुनिक सेवा सुविधा सहितको व्यापारिक भवनको कम्पनीका अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहबाट वास्तु पुजा सम्पन्न भएको छ ।कम्पनीका अनुसार वास्तु पुजामा कम्पनीका संचालक समितिका सदस्य, प्रमुख कार्यकारी अधिकृत लगायत उच्च पदस्थ कर्मचारीहरु सहित बरिष्ठ अभिकर्ताहरुको सहभागिता रहेको थियो । सो समारोहमा अध्यक्षले कम्पनीको यो … Read more

स्वास्थ्य मन्त्रालयले दियो अस्पतालका उपकरण मर्मत गर्ने जिम्मा राष्ट्रिय आविष्कार केन्द्रलाई

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय अस्पतालका बिग्रिएका स्वास्थ्य उपकरण मर्मतको जिम्मा महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई दिएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको उपस्थितीमा बुधबार मन्त्रालय र केन्द्रबीच हस्ताक्षर भएको मन्त्री पौडेलको सचिवालयले जानकारी दिएको छ।मन्त्रालयका तर्फबाट गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. मदन उपाध्याय र केन्द्रका अध्यक्ष पुनले सम्झौतामा हस्ताक्षर गरेका छन्।अस्पतालमा खेर गैरहेका … Read more

नागढुङ्गामा पहिरो खस्दा यातायात सेवा अवरुद्ध

काठमाडौँ, काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुङ्गामा पहिरो खस्दा अहिले सो क्षेत्रमा यातायात सेवा अवरुद्ध भएको छ । पहिरो खसेका कारण सडक आवागमन अवरुद्ध भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार नागढुङ्गा चोकबाट केही मिटर पर नागमन्दिर नजिकै पहिरो खसेको हो । काठमाडौँ भित्रिने र बाहिरिने सबै … Read more

सुनको भाउ हालसम्मकै उच्च

काठमाडौँ , भदौ ५। स्थानीय बजारमा आज सुनको भाउ प्रतितोला १ लाख ५३ हजार रुपैयाँ (११ दशमलव ६६ ग्राम) को हालसम्मकै उच्च पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार हलमार्क सुन प्रतितोला १ लाख ५३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसको मूल्य अघिल्लो … Read more

केही गर्न जिम्मेवारीमा आएको होः प्रधानमन्त्री ओली

काठमाडौं, भदौ ५-प्रधानमन्त्री केपी शर्मा ओलीले साना–साना पुँजीबाट उत्पादन वृद्धि हुने धेरै उद्योगहरु स्थापना र विस्तार गर्नुपर्ने बताउनुभएको छ‘स्टार्ट अप नेशन–२०३०’ कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नवीन र सिर्जनशील सोचका साथ युवा र महिलाले कामका लागि विदेश नगइ स्वदेशमै रोजगारी र आयका अवसर खोज्न सक्ने बताउनुभयो । आन्तरिक उत्पादनबाट आयात विस्थापन गर्न, गरिबी घटाउन, … Read more

इनार सफा गर्ने क्रममा दुई जनाको मृत्यु

दाङ, भदौ ५। दाङमा  भएको छ । तुलसीपुर उपमहानगरपालिका–१३ दमारगाउँमा इनार सफा गर्नेक्रममा उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–१३ दमारगाउँका १६ वर्षीय मुकेश विक र ३८ वर्षीय रामबहादुर नेपाली रहेका इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक ठाकुरप्रसाद पोख्रेलले जानकारी दिए।  बिहान करिव १० बजे दुवैजना इनारभित्र पसेका थिए । उनिहरु अचेत … Read more

पोखराबाट काठमाडौं उडेको बुद्धको जहाज भैरहवामा अवतरण

काठमाण्डु– पोखराबाट काठमाडौंका लागि उडेको बुद्ध एयरकाे जहाज भैरहवा डाइभर्ट भएको छ ।आज बिहान ९ बजे पोखराबाट ७२ जना यात्रु लिएर उडेको बुद्धको उडान नम्बर ६६४ एयर अटिआर ७२ को विमान मौसम खराबीका कारण भैरहवा डाइभर्ट भएको हो ।जहाज काठमाडौंका लागि उडान भए पनि भैरहवा ल्याण्ड भएको पोखरा विमानस्थलका सूचना अधिकारी जसोदा रेग्मीले जानकारी दिए … Read more

साना पुँजीबाट धेरै उद्योग स्थापना गर्न प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौँ,  प्रधानमन्त्री केपी शर्मा ओलीले साना–साना पुँजीबाट उत्पादन वृद्धि हुने धेरै उद्योगहरु स्थापना र विस्तार गर्नुपर्ने बताएका छन् ।‘स्टार्ट अप नेशन–२०३०’ कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नवीन र सिर्जनशील सोचका साथ युवा र महिलाले कामका लागि विदेश नगइ स्वदेशमै रोजगारी र आयका अवसर खोज्न सक्ने बताए । आन्तरिक उत्पादनबाट आयात विस्थापन गर्न, गरिबी घटाउन, … Read more

नार्कका निमित्त कार्यकारी निर्देशकको कार्यकक्षमा तालाबन्दी

काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद (नार्क)मा कार्यरत वैज्ञानिक कर्मचारीहरुले आजदेखि परिषद अन्तर्गतका सबै कार्यालयहरुमा अतिआवश्यक बाहेकका कामकाज बन्द गर्ने घोषणा गरेका छन् ।पशुपक्षी तथा माछाको दानापानी, बालीनालीमा सिंचाइ, मलखाद र औषधि उपचार बाहेकका सबै कामकाज बन्द गर्ने उनीहरुको भनाइ छ ।आज पहिलो दिन नार्कका निमित्त कार्यकारी निर्देशक बोजराज खनालको कार्यकक्षमा तालाबन्दी गरिएको नार्कका आन्दोलनरत … Read more

३० वर्षपछि फिल्ममा जुर्‍यो राजेश हमाल र सरोज खनालको सहकार्य

५०/६० को दशकका सफल अभिनेताहरु हुन्, राजेश हमाल र सरोज खनाल । करिब एकै समयमा उनीहरुको उदय भएको थियो । तर, दुवैको धार अलग देखिन्थ्यो । हमाल एक्सन र पारिवारिक फिल्ममा जमे भने सरोजले ‘रोमान्टिक हिरो’को छवि बनाए । तर, करिअरको उचाइँमा रहँदा दुवैले ‘ज्वाला’, ‘परिभाषा’, ‘सडक’, ‘चाहना’ जस्ता आधा दर्जन फिल्ममा एकसाथ सहकार्य गरेका … Read more