गुल्मीमा ८६ प्रतिशत राजस्व संकलन
गुल्मी, करदाता सेवा कार्यालय गुल्मीले गत आर्थिक वर्ष २०८०–८१ मा लक्ष्यको ८६ प्रतिशत राजस्व सङ्कलन गरेको छ । कारदाता सेवा कार्यालयले ४६ करोड ४४ लाख रुपियाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा ३९ करोड ८५ लाख ३३ हजार रुपियाँ मात्र राजस्व संकलन गरेको करदाता सेवा कार्यालय गुल्मीका प्रमुख कर अधिकृत सुरज बस्यालले जानकारी दिनुभयो । कर अधिकृत … Read more