मानसिक रोगले बढ्दै आत्महत्या, उपत्यका बाहिर सिमएसीमा धेरै बिरामीको उपचार
चितवन: पछिल्लो समय नेपालमा मानसिक रोगका कारण आत्महत्या गर्ने क्रम बढेको छ । विश्वमा सबैभन्दा धेरै आत्महत्या गर्ने देशको सूचीमा नेपाल दशौं भित्र पर्छ । नेपालमा धेरैजसो लागू औषधको कुलतले मानिस मानसिक रोगको शिकार हुँदै आइरहेका छन् । उपत्यका बाहिर सबैभन्दा धेरै मनोरोगको उपचार गर्दै आइरहेको चितवन मेडिकल कलेज (सिएसी)मा दैनिक एक सय १० जनाको … Read more