लुम्बिनी प्रदेशका कांग्रेस सांसद केसी जेल चलान
बुटवल। लुम्बिनी प्रदेश सभाका सांसद धनबहादुर केसी कारागार चलान भएका छन्। यसअघि फरार सूचीमा रहेका उनी आफैं अदालतमा उपस्थित भएपछि जेल चलन भएका हुन् । अदालतले उनलाई कैद सजाय भुक्तानका लागि कारागार पठाएको छ। सरकारी कागज किर्ते अभियोगमा उनलाई अदालतले एक वर्ष कैद र दुई हजार जरिवानाको फैसला सुनाएको थियो। २०४८ सालको फैसला अहिलेसम्म कार्यान्वयन … Read more