आठ किलो गाँजासहित युवती पक्राउ
काठमाडौँ- बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन्। पक्राउ पर्नेमा बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५ वर्षीया प्रियंका श्रेष्ठ रहेकी छन्।आइतबार बिहान प्रहरी चौकी पथलैया बाराबाट खटिएको प्रहरी टोलीले जीतपुर सिमरा उप-महानगरपालिका-१ आधाभार जङ्गलमा पिठ्यूँमा कालो झोला बोकी सडक छेउमा श्रेष्ठलाई उभिरहेको अवस्थामा फेला पारेको थियो। शङ्कास्पद लागी उनले बोकेको झोला चेक जाँच … Read more