२०८१ साल साउन १५ गते मंगलवार, आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) वाणीमा कुशलता आउने दिन परेको छ । करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ । यात्रा गर्ने अवसर पनि जुट्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) भने कसै सैलाई परदेशी घर फर्कने र घरपरिवारमा र रमाइलो वातावरण … Read more

के हो फिल्म ‘घरज्वाइँ’ काे विवाद ?

काठमाडौँ । फिल्म ‘घरज्वाइँ’ अहिले तेस्रो सातामा प्रदर्शनरत छ । ४ करोड बढी व्यवसाय गरिसकेको फिल्मको ‘रोधिं’ शब्दको संवादलाई लिएर अहिले विवाद चर्किएको छ । फिल्म रुकुमको मगर समुदायको कथामा बनेको हो ।फिल्म ‘रोधिं’ शब्दको दुरुपयोग भएको भन्दै तमु धिं नेपालले उक्त संवाद हटाउन र नहटाएसम्म फिल्म प्रतिबन्ध गर्न माग गरिरहेको छ । त्यस्तै केही … Read more

सरकारले भन्यो : बिपिन जोशी सुरक्षित भएको जानकारी पाएका छौँ

काठमाडौँ- परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले हमास समूहको नियन्त्रणमा रहेकाे भनिएका नेपाली विद्यार्थी बिपिन जोशीको रिहाइका लागि सरकारले सक्दो प्रयास गरिरहेको बताएकी छन्। जोशीका बुबा महानन्द जोशी र उनको परिवारका सदस्यहरूलाई मन्त्री डा. राणाले सो जानकारी दिएकी हुन्।बिपिन जोशीका बुबासहित परिवारका सदस्यहरूले साेमबार परराष्ट्रमन्त्री डा. राणालाई उनको कार्यकक्षमा भेटेर बिपिनको रिहाइका लागि पहल गरिदिन अपिल गरेका … Read more

प्रतिनिधिसभा बैठक : सडक दुर्घटना बढ्दै, पूर्वाधारको गुणस्तरीयतामाथि प्रश्न

काठमाडौँ I सांसद डा अमरेशकुमार सिंहले पछिल्ला दिनमा सडक दुर्घटना बढ्दै गएको भन्दै सडक पूर्वाधारको गुणस्तरीयतामाथि प्रश्न उठेको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा उनले यस्तो टिप्पणी गरेका हुन् ।सांसद अब्दुल खानले अविरल वर्षाका कारण कर्णाली राजमार्ग अवरुद्ध भएको भन्दै यथाशीघ्र राजमार्ग सञ्चालनमा ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन् । सडक अवरुद्ध हुँदा … Read more

बीवाईडीका काठमाडौँ उपत्यकामा दुई नयाँ सर्भिस सेन्टर शुभारम्भ

बीवाईडी अटोको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले काठमाडौँ उपत्यकामा दुई नयाँ सर्भिस सेन्टरको शुभारम्भ गरेको छ । ग्राहक आधार वृद्धि भइरहेको सन्दर्भमा अझै राम्रो सेवा प्रदान गर्नका लागि यी सर्भिस नेटवर्कको विस्तारले महत्वपूर्ण भूमिका खेल्ने कम्पनीको विश्वास छ । कम्पनीले सन् २०२२ देखि सञ्चालनमा रहेको गौरीघाटस्थित सर्भिस सेन्टरलाई बीवाईडीको पछिल्लो गाइडलाइन अनुसार थप परिस्कृत … Read more

लघुवित्तले घर कर्जाको नाममा ३ लाख रुपैयाँसम्म कर्जा प्रवाह गर्ने

काठमाडौँ–  नेपाल राष्ट्र बैंकबाट इजाजत पत्र प्राप्त ‘घ’ वर्गको लघुवित्त वित्तीय संस्थाले घर कर्जाको नाममा ३ लाख रुपैयाँसम्म कर्जा प्रवाह गर्न पाउने भएका छन् । मौद्रिक नीतिलगत्तै निर्देशन जारी गरेको राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरूले नवीकरणीय ऊर्जा प्रविधि अन्तर्गत सोलार होम सिस्टम वा बायो ग्यास वा न्यून लागतमा घर निर्माण प्रयोजनका लागि प्रति परिवार बढीमा … Read more

प्रहरीको गाडी जब अनियन्त्रित भएर लेकसाइडको चौतारामा ठोक्कियो

प्रत्यक्षदर्शी भन्छन्- प्रहरीले नै मापसे गरेकाजस्ता देखिन्थे, रातारात क्रेन बोलाएर गाडी लगियो Iसोमबार बिहान करिब एक बजेतिर पोखरा–६ लेकसाइडको शान्तिपाटन चोकमा प्रहरीको गाडी हुत्तिएर आयो।कुनै गम्भीर अपराधको घटना भए जसरी आएको गाडी अचानक चोकमा रहेको एउटा सानो चौतारोमा ठोक्कियो। चौतारीमा ठोक्किएर प्रहरीको गाडी त कच्याककुचुक भयो नै, सिमेन्टेड पक्की चौतारो पनि भत्कियो।प्रहरीको गाडीको स्पिड देखेर … Read more

एमाले र माओवादीको टकराबले अड्कियो टिआरसी

काठमाण्डु – सत्ताको नेतृत्वकर्ता नेकपा एमाले र प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)बीच कुरा नमिल्दा संक्रमणकालीन न्यायसम्बन्धी विधेयकको विवाद मिल्न सकेको छैन् । संक्रमणकालीन न्यायसम्बन्धी विधेयकको विवाद टुंगो लगाउन गठित कार्यदलका पटक–पटकका बैठकमा माओवादी र एमालेका सदस्यहरू आफ्ना अडानबाट टसमस नगर्दा विवाद ज्यू का त्यू छ । अरु सबै विवाद सहमति उन्मुख रहे पनि मानवअधिकारको … Read more

तोलामा ४ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा सुनको मूल्य आज तोलामा रु चार सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला रु एक लाख ४५ हजार सात सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ४६ हजार एक सय निर्धारण भएको छ ।आइतबार प्रतितोला रु एक लाख ४५ हजारमा कारोबार भएको तेजाबी सुन आजका लागि … Read more

पोखराको स्कूल बस दुर्घटनामा आमाछोराको मृत्यु

काठमाडौँ– पोखरामा भएको स्कुल बस दुर्घटनामा आमाछोराको मृत्यु भएको छ । आज बिहान पोखरा महानगरपालिका–२१ छरछरे कृस्तीमा भएको बस दुर्घटनामा विद्यालयकी कार्यालय सहयोगी आरती बिक र उनका यूकेजीमा अध्ययनरत ५ वर्षीय छोरा प्रिन्स विकको मृत्यु भएको हो । विद्यार्थी लिएर पोखरा–१७ विरौटामा रहेको एलपी देवकोटा मेमोरियल स्कूलतर्फ फर्किँदै गरेको ग१क ६२१९ नम्बरको स्कुल बस दुर्घटना हुँदा २८ जना घाइते भएको छन् । यसअघि २२ जना … Read more