सेयर बजारमा १० अर्ब नाघ्यो कारोबार
७ साउन, काठमाडौं । सोमबार सेयर बजारमा तीव्र उतारचढाव देखिएको छ । यस दिन बजार खुलेको ४ मिनेटमै नेप्से परिसूचकले २५०४ अंकमा पुग्यो । तर सवा १२ बजेतिर २४४२ अंकमा झर्यो । त्यसपछि सम्हालिएको बजार २ बजे २४८१ अंकमा कायम भएको छ । जुन अघिल्लो दिनको तुलनामा ४ अंक कमी हो । २ बजेसम्म बजारमा १० … Read more