प्याव्सन चितवनको भवन उद्घाटन तथा विद्यार्थी सम्मान
चितवन: निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याव्सन चितवनको भवन उद्घाटन एवम् विद्यार्थी तथा अग्रज सम्मान कार्यक्रम शनिवार भरतपुरमा सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले आफैले शिलान्यास गरेको भवन समुद्घाटन गर्ने अवसर पाएकोमा गौरवान्वित भएको महशुस गर्दै एसईईमा उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थी र विद्यालयहरुलाई बधाई ज्ञापन गरिन्। राज्यको … Read more