एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै

नेपाल प्रिमियर लिग (एनपिएल)को पहिलो क्वालिफायरअन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्धको खेलमा विराटनगर किङ्सले टस जितेर पहिला बलिङ रोजेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा केही बेर अघि भएको टसमा विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर सुदूरपश्चिमलाई पहिले ब्याटिङको निम्तो दिए । आजको खेल जित्ने टोली प्रतियोगिताको फाइनलमा पुग्नेछ । प्रतियोगिताको फाइनल यही मङ्सिर २७ गते … Read more

ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो

सुखदुःख जिन्दगी चलिरहेकै थियो । तेमाल गाउँपालिका–७ काभ्रेपलाञ्चोकका दिलनारायण तामाङ ९४२ वर्ष० र बुद्धिमाया दम्पत्तिले दुई छोराहरुलाई सिठोपिठो ख्वाएरै भएपनि पढाइरहेका थिए । दश वर्षअघि गाउँबाट काम खोज्दै तामाङ दम्पत्ति लालाबाला च्यापेर ललितपुरको च्यासल आइपुगेका थिए । जसको मुख्य उद्देश्य आफ्ना दुई सन्तानलाई शिक्षादीक्षा दिलाउनु थियो । “जिन्दगी सधैँ एकनास कहाँ हुँदो रहेछ र”, बुद्धिमायाले … Read more

मदेइरामा सञ्चालित शिविरबाट १०० जनालाई कूटनीतिक सेवासहित १८ लाख राजस्व सङ्कलन

पोर्चुगलको सामुद्रिक टापु ‘मदेइरा’ मा सञ्चालित दुईदिने घुम्ती शिविरबाट १०० नेपालीले कूटनीतिक सेवा लिएका छन् । लिस्बनस्थित नेपाली दूतावासको टोलीले मदेइरा आइल्याण्डको फुन्चालमा सञ्चालन गरेको राहदानी नवीकरण तथा कागजात प्रमाणीकरण ‘कन्सुलर’ सम्बन्धी शिविरमा उपस्थित भई ८१ जनाले जैविक विवरण (बायोमेट्रिक्स) उपलब्ध गराइ राहदानीका लागि अनुरोध गरेका हुन् । शिविरबाट ७५ जनाको राहदानी नवीकरण, दुई जनाको … Read more

प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट

प्रधानमन्त्री सुशीला कार्कीसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । सिंहदरबारमा आज भएको भेटवार्तामा उहाँहरुबीच द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । रासस

केरलाबासीहरु नेपालमा संगठित हुँदै, फादर रुबीको नेतृत्वमा खुल्यो ‘डब्लुएमसी’

नेपालमा विभिन्न पेशा व्यवसायमा संलग्न रहेका भारतको केरला राज्यका नागरिकहरु संगठित हुन थालेका छन् । पहिलोपटक नेपालमा केरलाबासीहरुले विश्व मलयाली परिषद् (डब्लुएमसी) गठन गरेका छन् । विश्व मलयाली परिषद् विभिन्न देशहरूमा बसोबास गर्ने केरलवासीहरूको विश्वव्यापी डायस्पोरा हो । यो परिषद् हाल ६० देशमा एकाई (प्रान्तहरु)को रुपमा रहेको छ । नेपालमा गठन गरिएको परिषद् भारत क्षेत्रको … Read more

२०४६ यता उच्चपदस्थ सबैको सम्पत्ति दोहोर्‍याएर छानबिन गर्न प्रचण्डको माग

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालसम्मका सबै चर्चामा रहेका काण्ड तथा २०४६ यता उच्चपदस्थ सबैको सम्पत्ति दोहोर्‍याए छानबिन गर्न माग गरेका छन् । भ्रष्टाचारविरुद्धको २२औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा संयोजक प्रचण्डले सोमबार शुभकामना व्यक्त गर्दै उनले यस्तो माग राखेका हुन् । उनले भने ,“मैले संसद्को रोष्टमबाटै माग गरेको थिएँ । आज यो दिवसका अवसरमा … Read more

विश्वले अभूतपूर्व जल सङ्कटको सामना गरिरहेको छः मन्त्री डा परियार

कृषि तथा पशुपन्छी विकासमन्त्री डा मदनप्रसाद परियारले विश्व अभूतपूर्व जल सङ्कटको सामना गरिरहेको उल्लेख गर्दै यसको संरक्षणका लागि क्षेत्रीय सहकार्य आवश्यक रहेकामा जोड दिनुभएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष र नेपालस्थित संयुक्त अरब इमिरेट्स(युएई) दूतावासले संयुक्त रूपमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले करिब चार अर्ब मानिसले वर्षमा कम्तीमा एकपटक जल अभावको सामना गर्नुपर्ने … Read more

सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की

प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकार चुनावी सरकार मात्र नभई सुशासनका लागि तीव्र गतिमा काम गर्ने सरकार भएको बताउनुभएको छ । भ्रष्टाचारविरुद्धको २२औँ अन्तरराष्ट्रिय दिवसका अवसरमा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री कार्कीले सुशासनको माग राखेर भएको जेनजी आन्दोलनको जगमा बनेको सरकार भएकाले आफूहरुले नियमित कार्यसँगै सुशासनका निमित्त तीव्र गतिमा काम गरिरहेको बताउनुभएको … Read more

माडीमा एकैदिन लायन्स क्लव चितवन राइजको ४ कार्यक्रम

सामाजिक कार्यमा सक्रिय लायन्स क्लव अफ चितवन राइजले दक्षिणी भेगमा अवस्थित माडीमा एकैदिन ४ वटा कार्यक्रम गरेको छ । शिरिष पन्तको नेतृत्वमा रहेको क्लवले क्यान्सर पीडितलाई आर्थिक सहयोगदेखि स्टेशनरी सहयोगसम्मको कार्यक्रम गरेको हो । क्लवले सोमबार क्यान्सर पीडित चित्रकला पाठकलाई २५ हजार रुपैयाँ गरेको छ । माडी–४ की पाठकलाई क्यान्सर रोगको उपचारका लागि आर्थिक अभाव … Read more

देउवाले भने अन्तिमपटक डडेल्धुराबाट चुनावी प्रतिस्पर्धा गर्छु

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेल्धुराबाट अन्तिमपटक चुनावी प्रतिस्पर्धा गर्ने बताएका छन् । डडेलधुराका कांग्रेस सभापति भीमबहादुर साउदले सभापति देउवाले उम्मेदवार हुने इच्छा राखेपछि सर्वसम्मत सिफारिस गरिने बताएका छन् । गृहजिल्ला डडेल्धुराका युवा नेता तथा नेविसंघ केन्द्रीय सदस्य भुवन भट्टसँग आज निवास महाराजगञ्जमा भएको कुराकानीमा पनि सभापति देउवाले आफू अबको चुनाव  डडेल्धुराबाट प्रतिनिधि सभा प्रत्यक्षतर्फ … Read more