सिमलताल पहिरोः आज गोलाघाट र गैँडाकोटमा भेटिएका दुई शव भारतीयको
चितवन, सिमलताल घटनाको थप दुई शवको सनाखत भएको छ । चितवनको भरतपुर नगरपालिका–२८ स्थित गोलाघाट र नवलपरासी पूर्वस्थित गैँडाकोटमा भेटिएको शवको सनाखत भएको हो । गोलाघाटमा भेटिएको शव भारत बिहार घर भएका ३७ वर्षीय जयप्रकाश ठाकुरको पुष्टि भएको छ । जय प्रकाशका दाजु ओमप्रकाशले उनको सनाखत गरेको जिल्ला प्रहरी कार्यालय चितवनकाले जानकारी दियो । ठाकुर बागमती … Read more