सेयर बजारमा सामान्य अंकको गिरावट,नेप्से र कारोबार घट्यो
काठमाडौं : आइतबार दोहोरो अंकले बढेको सेयर बजार आज एकल अंकले घटेर बन्द भएको छ। आइतबारको तुलनामा आज नेप्से र कारोबार रकम दुवै घटेको छ। नेप्से ४.६२ अंकले घटेको छ भने कारोबार रकम ४ अर्बमा झरेको छ। अघिल्लो दिन नेप्से परिसूचक २१.२७ अंकले बढेर २१४०.९७ विन्दुमा पुगेको थियो। सो दिन ६ अर्ब २९ लाख ३१ हजार मूल्य … Read more