मधेस मुख्यमन्त्री सिंहले पाए विश्वासको मत
काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विश्वासको मत पाएका छन् ।शनिबार बसेको प्रदेशसभा बैठकमा ६७ सांसदले मुख्यमन्त्री सिंहमाथि विश्वास रहेको भन्ने पक्षमा मतदान गरेका छन् । विपक्षमा ३४ मत परेको छ ।यससँगै सिंहले विश्वासको मत पाएको सभामुख रामचन्द्र मण्डलले घोषणा गरे । सिंहलाई जनमत पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नागरिक उन्मुक्ति … Read more