करेन्ट लागेर ३५ वर्षीय विकासकाे मृत्यु

बाँके : बाँकेमा करेन्ट लागेर एक जनाको ज्यान गको छ । मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २० गायत्री टोल बस्ने ३५ वर्षीय विकास थापा छन् । मंगलबार बिहान आफ्नै घरमा टेबुल पंखा मर्मत गर्नेक्रममा करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरी प्रधान कार्यालयद्वारा प्रेषित दैनिक समाचार बुलेटिनमा उल्लेख छ । यस सम्बन्धमा प्रहरीले आवश्यक … Read more

घास काट्न जाँदा बारीमै बलात्कृत

लमजुङ । लमजुङमा एक १९ वर्षीया युवती घाँस काट्न गएको बेला आफ्नै बारीमा बलात्कृत भएकी छन् । दूधपोखरी गाउँपालिका– ६ मा भएको सो घट्नामा सोही वडाका ४८ वर्षीय प्रसाद गुरुङलाई प्रहरीले पक्राउ गरेको छसो घट्ना भएको चारदिन पछि गुरुङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी थानेश्वर चपाईले बताए । उनका अनुसार पीडित घाँस काट्न … Read more

प्रचण्डले राजीनामा नदिए राजनीतिक बेइमानीको दाग लाग्नेछ : महेश बस्नेत

काठमाडौं :नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य महेश बस्नेतले प्रधानमन्त्री पुष्पकमल दाहाललाई मार्गप्रशस्त गर्न कांग्रेस र एमाले दुवै दलले आग्रह गरेको अवस्थामा विलम्ब नगर्न सुझाव दिएका छन् ।प्रधानमन्त्री दाहालले मार्गप्रशस्त गरे तुरुन्तै नयाँ सरकार बन्ने उनको भनाई छ । तर, संविधानअनुसार विश्वासको मत लिन खोजे एक महिना समय त पाउने भएपनि प्रधानमन्त्री दाहालमाथि राजनीतिक बेइमानीको दाग … Read more

राजीनामा दिने मनस्थितिमा गृहमन्त्री लामिछाने

काठमाडौं : उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले पदबाट राजीनामा दिने मनस्थिति बनाएका छन्। एमाले र नेपाली कांग्रेसको नयाँ सत्ता गठबन्धन बनेपछि अल्पमतका परेका प्रचण्ड नेतृत्वको सरकारमा बस्नुको औचित्य नभएको भन्दै गृहमन्त्रीबाट लामिछानेले राजीनामा दिने तयारी गरेका छन्। लामिछानेका निकटवर्तीहरुलेसमेत राजीनामा दिन सुझाव दिएका छन्। राजीनामा दिएर केपी ओली नेतृत्वको सरकारमा जान समेत लबिङ गर्ने तयारीमा … Read more

रवि लामिछानेलाई मुकुलले भन्न चाहन्थे- काम गरेपछि मात्र बोल्नुहोला

रास्वपाका महामन्त्री मुकुल ढकाललाई पार्टीको केन्द्रीय समिति बैठकमा बोल्न अनुमति नदिएपछि उनले बोल्न चाहेका कुरा सञ्चारकर्मीमाझ सार्वजनिक गरे । महामन्त्री ढकाल आफूले बैठकमा बोल्ने विषय लिखित नै लिएर गएका थिए । उनले सभापति रवि लामिछानेलाई बोलेको कुराको उत्तर माग गर्न चाहन्थे । सभापति लामिछानेलाई अबका दिनमा काम गरेपछि मात्र बोल्नुहोला भनेर ढकालले अनुरोध गरेका छन् … Read more

कोशी बाढीको क्षति रोक्न सुनसरी र सप्तरीमा उच्च सतर्कता

काठमाडौँ । सप्तकोशी नदीको बहावमा उतारचढाव सुरु भएसँगै सुनसरी र सप्तरी जिल्लाका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ । जुन कुनै समयमा बढ्न सक्ने जलस्तरले निम्त्याउन सक्ने विपद्लाई मध्यनजर गर्दै तटीय भेगका दुवै जिल्ला सुनसरी र सप्तरीले शतकर्ता सहितको आवश्यक तयारी अघि बढाएको हो । बाढी पूर्व तयारीलाई लिएर कोशी ब्यारेजमा दुवै जिल्लाका सुरक्षा निकायको … Read more

छुरा प्रहारबाट युवा संघका नेताको मृत्यु, दोषीलाई कारबाहीको माग

छुरा प्रहारबाट बुटवलका एक युवाको मृत्यु भएको छ ।राष्ट्रिय युवा संघ नेपाल रुपन्देहीका पूर्व सदस्यसमेत बुटवल–७, निवासी ३६ वर्षीय युवा रवि थापाको मृत्यु भएको हो । छुरा प्रहारबाट घाइते भएका उनको उपचारका क्रममा मंगलबार बिहान मृत्यु भएको हो । घाइते थापाको उपचारका क्रममा निधन भएको युवा संघ रुपन्देहीका अध्यक्ष विकासजंग बस्नेतले जानकारी दिए ।उनीमाथि गत … Read more

युरोप र अष्ट्रेलिया पठाइदिने भन्दै ठगी गर्ने २ भारतीय नागरिक पक्राउ

काठमाडौँ,नेपाल प्रहरीको टोलीले दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । दर्ता नगरी मेनवापर सञ्चालन गर्ने दुई जना भारतीय नागरिकलाई प्रहरीले प्रकाउ गरेको हो । पक्राउ पर्नेहरुमा भारतको महाराष्ट्र प्रदेश मुम्बई पोष्ट बर्भे नगरगाउँ असल्फाका २४ वर्षीय रवन्द्रि राणे र मुम्बई जिपिओ कोलावका ३७ वर्षीय जावेद मसिह छन् । उनीहरुलाई नवलपरासी पश्चिम प्रहरीले पक्राउ गरेको … Read more

एक अर्ब तीन करोड भुक्तानी नहुँदा नारायणी तटबन्धमा समस्या

चितवन, नारायणी नदीमा गरिएको तटबन्धको कामको रु एक अर्ब तीन करोड भुक्तानी हुन सकेको छैन । गत साउनदेखि भएको कामको भुक्तानी हुन नसक्दा निर्माण कम्पनीले कामलाई तीव्रता दिन पाएका छैनन् ।नारायणी नदी व्यवस्थापन आयोजनाका निर्देशक मनोहरकुमार साहका अनुसार निर्माण कम्पनीले बिल पेस गरेर भुक्तानी नपाएपछि ब्याजसमेत दाबी गर्न थालेका छन् । उहाँले भन्नुभयो,“आयोजनालाई काम लगाउनसमेत कठिन … Read more

बेँसीसहर–चामे सडक खुल्यो

लमजुङ– अविरल वर्षाले विभिन्न ठाउँमा पहिरो जाँदा मङ्गलबार साँझदेखि अवरुद्ध बेँसीसहर–चामे सडकअन्तर्गत लमजुङ खण्ड सञ्चालन भएको छ।यस सडक खण्डअन्तर्गत लमजुङ बेँसीसहर नगरपालिका–६ खरखरे र मस्र्याङ्दी गाउँपालिका–९ गोपालडाँडामा आएको पहिरो आज बिहानदेखि हटाएसँगै लमजुङ सञ्चालन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरी निरीक्षक थानेश्वर चपाईले उक्त स्थानको पहिरो हटाएर र अक्टोपस झरनामा पानी कम भएपछि सवारी … Read more