बबई नदीमा किशोरी बेपत्ता
दाङ : नदीमा बगेर दाङमा एक किशोरी बेपत्ता भएकी छन्। दाङको बबई नदीले बगाउँदा किशोरी बेपत्ता भएको प्रहरीले जनाएको छ। बुधबार बिहान ४ बजेतिर तुलसीपुर १४ मटेरा स्थित आफन्तीको घर जाने क्रममा नदी तर्न खोज्दा १९ वर्षीय संझना चौधरी बेपत्ता भएकी हुन्।बिहान ४ बजेतिर उनलाई नदीले बगाएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले … Read more