कुखुरा फार्मका सञ्चालकको हत्यामा संलग्न दम्पती पक्राउ
विराटनगर , मोरङको सुन्दरहरैँचा नगरपालिका–१ स्थित कुखुरा फार्मका सञ्चालकको हत्यामा संलग्न दम्पतीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका–४ घर भइ कुखुरा फार्ममा काम गर्दै आएका ३५ वर्षीय छिरिङ भनिने सुनील तामाङ र उनकी श्रीमती ३३ वर्षीया प्रनिसा पाँचकोटी रहेका छन्। प्रहरीका अनुसार डेढ महिना अघिदेखि कुखुरा फार्ममा काम गर्दै आएका दम्पतीले फार्मका सञ्चालक सुन्दरहरैँचा … Read more