आज असोज २७ गते शनिवारको तपाईको राशिफल यस्तो छ
बारा, असोज २७– मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आज सुखद् यात्राको योग छ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन्, तर सामान्य स्वास्थ्य समस्याले सताउन सक्छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): आज राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न … Read more