इजरायलले ९२ हजार विदेशी कामदार लैजाने, सबैभन्दा धेरै कृषिमा
काठमाडौं । इजरायलले कामदार अभावको समस्या समाधान गर्न ९२ हजार विदेशी कामदार ल्याउने निर्णय गरेको छ । इजरायलको प्रधानमन्त्री कार्यायलले मंगलबार सो निर्णय गरेको हो । कृषि, उद्योग, होटल र रेष्टुरेन्ट क्षेत्रका लागि विदेशी कामदार ल्याउन लागिएको द जेवीस प्रेसले जनाएको छ । जसमा कृषि मजदुरका लागि ७० प्रतिशत कोटा विशेष गरी छुट्याइएको छ । कृषि क्षेत्रमा ६५ … Read more