प्रचण्डलाई कालो झण्डा देखाउँदा सहकारीपीडितमाथि दमन भएको भन्दै संसद्‌मा विरोध

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कालो झण्डा देखाउने कास्कीका सहकारीपीडितमाथि बुधवार पोखरामा भएको धरपकडबारे संसदमा विरोध भएको छ । बिहीवार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र नेमकिपाका प्रेम सुवालले विरोध जनाएका हुन् । केसीले सहकारी ठगलाई उन्मुक्ति र पीडितलाई ज्यादती गरिएको आरोप लगाए । ‘यसअघि प्रधानमन्त्री पोखरा जाँदा पीडितले विनम्रतापूर्वक बिन्तीपत्र … Read more

प्रतिनिधिसभा बैठक : किसानलाई मलखाद उपलब्ध गराउनदेखि तटबन्ध निर्माणमा ध्यानाकर्षण

काठमाडौं। प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले खेतीको याममा किसानलाई सहज रुपमा मलखाद उपलब्ध गराउन, अलपत्र आयोजनाहरूको शीघ्र सञ्चालन गर्न, बाढीपहिरोबाट जोगाउन तटबन्ध निर्माण गर्नलगायतका विषयमा ध्यानाकर्षण गराएका छन्। बैठकको शून्य समयमा सांसद अन्जनी श्रेष्ठले हुरीले चितवनका जनताले लगाएका मकै, केराखेतीलाई गम्भीर असर पारेको जनाउँदै क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसंग आग्रह गरिन्। सांसद अमेरशकुमार सिंहले वर्षात् हुनुभन्दा पहिला … Read more

गृहमन्त्री रविलाई गिरिबन्धुको फाइल खोल्न कांग्रेसकाे चुनाैती

काठमाडाैँ- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गिरीबन्धु टी स्टेटको फाइल खोल्न तयार हुनुहुन्छ भनी गृहमन्त्री रवि लामिछानेलाई प्रश्न गरेका छन्। बिहीवार प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै महामन्त्री शर्माले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसले ७० बिगाहाको कमिसन खाएको भनेर आरोपित गरेको भन्दै सो उपर छानविन गर्न चुनौती दिएका हुन्। उनले गिरीबन्धुकाे अनुसन्धान गरेर कांग्रेसलाई दण्डित गर्न चुनौती पनि … Read more

बोलेरोमा स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु

विराटनगर — मेची राजमार्गको चारआली–बुधवारे सडक खण्ड अर्न्तगत मेचीनगर-१२ धाइजनमा स्कुटर र बोलेरो जिप एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।बुधबार राति पौने ११ बजे तिर चारआलीबाट बुधबारेतर्फ जाँदै गरेको मे ७ प ७२८३ नम्बरको स्कुटर राजमार्गको बायाँ साइडमा बिग्रिएर राखेको को १ च ७२६४ नम्बरको बोलेरो पिकअपमा ठोक्किँदा दुईको मृत्यु भएको हो । … Read more

बालेनलाई न्यूरोडको फुटपाथ बढाउन दिनुपर्छ, केन्द्रको हस्तक्षेप बन्द हुनुपर्छ: महामन्त्री शर्मा

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले न्यूरोडमा फुटपाथ बढाउन दिनुपर्ने बताएका छन्। प्रतिनिधि सभाको बैठकको विशेष समयमा बोल्दै महामन्त्री शर्माले काठमाडौँका मेयर बालेन शाहलाई न्यूरोडको फुटपाथ ठुलो बनाउन दिनुपर्ने बताउदै केन्द्रको हस्तक्षेप बन्द गर्न आग्रह गरेका थिए। स्थानीय तह र केन्द्रको विवादमा केन्द्र बढी संयमित बन्नुपर्ने बताउदै महामन्त्री शर्माले हस्तक्षेप बन्द गर्न आग्रह गरेका छन्। … Read more

अमेरिकी सांसदको दौडमा बलियो बन्दै एड्रियन पोखरेल, बन्दुक संस्कृति हटाउने एजेण्डाको सर्वत्र प्रशंशा

काठमाडौं । अमेरिकी संसदको निर्वाचनमा उम्मेदवार बनेका नेपाली मूलका एड्रियन पोखरेल आफ्नो क्षेत्रका मतदाताहरुबीच लोकप्रिय बन्दै गइरहेका छन् । पछिल्लो समय उनले अमेरिकामा बढ्दो बन्दुक संस्कृति हटाउन आफ्नै बन्दुक स्थानीय प्रहरीमा बुझाएपछि उनको अभियानले लोकप्रियता पाउँदै गएको छ । सुनसरीको धरानमा जन्मिएका एड्रियन आशिष पोखरेल अमेरिकाको भर्जिनिया राज्यको १० औं निर्वाचन षेत्रबाट अमेरिकी कंग्रेसको लागि … Read more

भन्सार दर ५ प्रतिशत बढेपछि सुनको मूल्य तोलाको १ लाख ४४ हजार पुग्यो

हिजो (बुधबार) प्रतितोला ५ सय रुपैयाँले घटेको सुनको मूल्य आज (बिहीबार) १८ सयले बढेको छ । हिजो प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँ रहेको सुनको मूल्य आज १ लाख ४४ हजार पुगेको छ । यसअघि मंगलबार हालसम्मकै उच्च तोलाको १ लाख ४२ हजार ७ सय रुपैयाँ पुगेको थियो । नेपालमा बजेटमार्फत भन्सार दर … Read more

‘जिरे खुर्सानी’का ‘जिरे’को ‘ज्वाइँ साब’बाट फिल्ममा डेब्यु

कुनै बेलाको चर्चित हास्य सिरियल ‘जिरे खुर्सानी’मा ‘जिरे’को भूमिकामा अभिनय गरेर बाल्यकालमै इशान राउतले ठूलै चर्चा कमाए । उनको चिनारी नै ‘जिरे’को रुपमा बनेको थियो । पछि अध्ययनले गर्दा उनी सिरियलमा देखिन छाडे । त्यसपछि उनको अभिनय यात्रा टुट्यो । अब भने उनी ठूलो भैसकेका छन् । र, अभिनयलाई निरन्तरता दिने योजनासहित उनले फिल्ममा डेब्यु … Read more

विदेशी मुद्राको विनिमय दर, आज कुन देशको कति?

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ। त्यस्तै, अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १० पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ७० पैसा रहेको छ। युरो एकको … Read more

मोदीको शपथमा नयाँदिल्ली जाने प्रचण्डको तयारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भाजपा नेता नरेन्द्र मोदीको प्रधानमन्त्री पदको शपथ ग्रहण समारोहमा सहभागी हुन नयाँदिल्ली जाने तयारी गरेका छन् । मोदी लगातार तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त हुने निश्चित भएकाले उनको शपथ ग्रहण समारोहमा प्रधानमन्त्री प्रचण्ड पनि सहभागी हुने तयारीमा छन् । स्रोतले भन्यो, ‘मोदीले शपथ ग्रहण समारोहमा आउन निम्तो गर्नु भएको … Read more