‘पूजार सार्की’लाई उच्च शोज, आक्रामक व्यापार गर्ने प्रक्षेपण
‘स्टारकास्ट’का कारण चर्चामा रहेको फिल्म ‘पूजार सार्की’ यही बिहीबार (बुद्ध जयन्ती)बाट प्रदर्शनमा आउँदैछ । एकातिर स्टार (कास्ट र निर्देशक) र अर्कोतिर ट्रेलरले बढाएको हाइपका कारण फिल्मले बक्स अफिसमा आक्रामक व्यापार गर्ने प्रक्षेपण गरिएको छ । यसैबीच, सोमबारबाट फिल्मको अग्रिम टिकट बुकिङ सुरु भएको छ । फिल्मले देशभरका मल्टीप्लेक्सहरुमा उत्साहजनक शोज प्राप्त गरेको छ । देशकै … Read more