सहकारी आन्दोलनलाई समाजवादी बाटोमा डोर्याउनुपर्छः प्रधानमन्त्री
काठमाडौँ, जेठ २५- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहकारी आन्दोलनलाई समाजवादी बाटोमा डोर्याउनुपर्ने र त्यसका लागि सकारात्मक पहलकदमी लिनुपर्ने बताउनुभएको छ । सहकारी केन्द्र नेपालको प्रथम राष्ट्रिय सम्मेलनको आज यहाँ उद्घाटन गर्नुहुँदै नेकपा९माओवादी केन्द्र०का अध्यक्ष ‘प्रचण्ड’ले सबै तहका पार्टी कमिटीमा सहकारी संस्थाको अध्ययन गरेर सही बाटोमा अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । “सहकारी आन्दोलनको महत्व ठीक … Read more