चितवनको भरतपुरमा पुरुषको शव फेला
चितवन, कात्तिक ४– चितवनको भरतपुर महानगरपालिका–१० भाटभटेनी छेउको कुलो ९खोल्सा०मा एक पुरुषको शव फेला परेको छ । स्थानीय ४५ वर्षीय प्रकाश आले मगर खोल्सामा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । शव भेटिएको खबर लगत्तै पुगेको प्रहरीले मुचुल्का उठाएको छ भने शव पोष्टमार्टमका लागि भरतपुर अस्पताल शव गृहमा लगिएको छ । … Read more