अखिल क्रान्तिकारीको महासचिव पनि जनार्दन पक्षकै रोशन थापा विजयी १ हप्ता अगाडि by नेपाल जिन्युज १६ माघ, काठमाडौं अखिल क्रान्तिकारीको महासचिवमा रोशन थापा मगर निर्वाचित भएका छन् । उनी पनि उपमहासचिव जनार्दन शर्मा पक्षधर प्यानलबाटै उम्मेदवार बनेका थिए । कोषाध्यक्षमा पनि जनार्दन पक्षधरकै उम्मेदवार फुलमाया राना विजयी भएका थिए । सेयर गर्नुहोस्