फेसबुक र टिकटक लाइ चुनौती दिदै नेपाली एप “थोप्ला”

२६ कार्तिक २०८३, मङ्गलवार
नेपाली समुदायलाई विश्वभर एउटै डिजिटल प्लेटफर्ममार्फत जोड्ने उद्देश्यले विकास गरिएको नेपाली सामाजिक सञ्जाल ‘थोप्ला’ प्रयोगकर्तामाझ लोकप्रिय बन्दै गएको छ । नेपाली युवाको पहलमा निर्माण भएको यस प्लेटफर्ममा हाल २०  हजार  भन्दा बढी प्रयोगकर्ता जोडिएका छन् ।



फेसबुक, टिकटक लगायत अन्तर्राष्ट्रिय सामाजिक सञ्जालको प्रयोग बढिरहेका बेला नेपाली भाषा, संस्कृति, समुदाय र सिर्जनशीलतालाई प्राथमिकता दिँदै ‘थोप्ला’ विकास गरिएको हो । नेपालसहित अस्ट्रेलिया, अमेरिका, बेलायत, जापान र खाडी मुलुकलगायत विश्वका विभिन्न देशमा रहेका नेपालीलाई एउटै डिजिटल सञ्जालमा जोड्ने यसको मुख्य उद्देश्य रहेको छ ।

चितवनका उज्ज्वल खनालको पहलमा सुरु भएको ‘थोप्ला’को अवधारणा सन् २०२१ तिरै अघि सारिएको थियो । अस्ट्रेलियामा अध्ययन र रोजगारीसँगै सूचना प्रविधिप्रतिको आफ्नो रुचिलाई निरन्तरता दिँदै उहाँले साथीहरूसँगको सहकार्यमा यस प्लेटफर्मलाई विकास गर्नुभएको हो ।

‘थोप्ला’मा प्रयोगकर्ताले फोटो, भिडियो, स्टोरी तथा छोटा भिडियो (रिल्स) सार्वजनिक गर्न, अन्य प्रयोगकर्तालाई फलो गर्न, कमेन्ट गर्न र सन्देश आदानप्रदान गर्न सक्ने सुविधा छ । यसका अतिरिक्त अडिओ तथा भिडियो कल र सामूहिक कुराकानीका लागि च्याट रुमको सुविधासमेत उपलब्ध गराइएको छ ।

नेपाली भाषा र समुदायलाई केन्द्रमा राखेर विकास गरिएको यस प्लेटफर्मले अन्तर्राष्ट्रिय सामाजिक सञ्जालको विकल्पका रूपमा आफ्नो पहिचान स्थापित गर्ने लक्ष्य लिएको देखिन्छ ।

थोप्ला (Thopla) का सम्पूर्ण विशेषताहरू
Where Every Dot Connects – विश्वभरका नेपालीलाई जोड्ने आफ्नै सामाजिक सञ्जाल।

थोप्ला नेपाल तथा विदेशमा रहेका नेपालीहरूलाई भाषा, संस्कृति, मनोरञ्जन, सिर्जना र समुदायमार्फत जोड्ने सामाजिक प्लेटफर्म हो। यसमा सामाजिक सञ्जाल, लाइभ स्ट्रिमिङ, भिडियो कल, च्याट, क्रिएटर अर्थतन्त्र र विभिन्न मनोरञ्जनात्मक गतिविधिहरू समेटिएका छन्।

तल थोप्लाका प्रमुख तथा उपलब्ध सुविधाहरूलाई विषयगत रूपमा प्रस्तुत गरिएको छ।
१. सामाजिक सञ्जाल (Social Networking) पोस्ट (Posts): फोटो, भिडियो, अडियो र टेक्स्ट पोस्ट गर्न सकिने।

स्टाटस अपडेट: आफ्ना विचार, भावना र दैनिक गतिविधि सेयर गर्न सकिने।

स्टोरी (Stories): दैनिक गतिविधि तथा विशेष क्षणहरू स्टोरीमार्फत सेयर गर्न सकिने।

फोटो सेयरिङ: आफ्ना तस्बिरहरू पोस्ट गर्न सकिने।

भिडियो सेयरिङ: भिडियो अपलोड तथा हेर्न सकिने।

अडियो पोस्ट: आवाज तथा अडियो सामग्री सेयर गर्न सकिने।

लाइक तथा प्रतिक्रिया: अरूका पोस्टमा प्रतिक्रिया दिन सकिने।

कमेन्ट: पोस्ट तथा सामग्रीमा आफ्नो विचार व्यक्त गर्न सकिने।

सेयर: मनपर्ने सामग्री अरूसँग सेयर गर्न सकिने।

पोल तथा भोटिङ: विभिन्न विषयमा मतदान तथा जनमत संकलन गर्न सकिने।

फलो तथा अनफलो: मनपर्ने व्यक्ति तथा क्रिएटरलाई फलो गर्न सकिने।

व्यक्तिगत प्रोफाइल: आफ्नो परिचय, फोटो तथा अन्य विवरण व्यवस्थापन गर्न सकिने। छोटो भिडियो (Reels) हेर्न सकिने।

आफ्नै रिल्स सिर्जना गर्न सकिने।

रिल्समा म्युजिक प्रयोग गर्न सकिने।

भिडियो फिल्टर तथा इफेक्ट प्रयोग गर्न सकिने।

भिडियोमा CapCut टेम्प्लेट प्रयोग गर्न सकिने।

आफ्नो प्रतिभा तथा सिर्जनात्मक सामग्री प्रस्तुत गर्न सकिने।

अन्य क्रिएटरका रिल्स हेर्न तथा प्रतिक्रिया दिन सकिने।

क्रिएटरका सामग्रीहरू पत्ता लगाउन सकिने। भिडियो लाइभ: आफ्ना फलोअर तथा दर्शकसँग प्रत्यक्ष भिडियोमार्फत जोडिन सकिने।

अडियो लाइभ रुम: आवाजमार्फत समूहमा कुराकानी गर्न सकिने।

मल्टिपल गेस्ट लाइभ: लाइभमा अन्य प्रयोगकर्तालाई सहभागी गराउन सकिने।

होस्ट तथा सब-होस्ट: लाइभ रुममा होस्ट तथा सह-होस्ट व्यवस्थापन गर्न सकिने।

बहु-अतिथि अडियो रुम: एक होस्ट र ९ जनासम्म सब-होस्ट सहभागी गराउन सकिने।

Live PK: दुई क्रिएटरबीच प्रत्यक्ष प्रतिस्पर्धा गर्न सकिने।

Live Voting: लाइभ PK मा दर्शकहरूले भोट गर्न सक्ने।

Live Gifts: दर्शकहरूले लाइभमा भर्चुअल उपहार पठाउन सक्ने।

३डी एनिमेटेड गिफ्ट: आकर्षक एनिमेटेड उपहार पठाउन सकिने।

सुपर च्याट: विशेष प्रकारका च्याट तथा समर्थन सुविधा।

VIP ब्याज: VIP सदस्यताको पहिचान।

Top Supporters: क्रिएटरलाई समर्थन गर्ने प्रयोगकर्ताहरूको पहिचान।

लाइभ अन्तरक्रिया: होस्ट र दर्शकबीच प्रत्यक्ष कुराकानी गर्न सकिने। Private Messaging: व्यक्तिगत रूपमा मेसेज पठाउन सकिने।

Community Chat Rooms: सार्वजनिक समूहमा कुराकानी गर्न सकिने।

Interest-based Rooms: रुचि तथा विषयअनुसारका च्याट रुममा सहभागी हुन सकिने।

Free Audio Calls: निःशुल्क अडियो कल गर्न सकिने।

Free Video Calls: निःशुल्क भिडियो कल गर्न सकिने।

Background Call Support: अन्य एप प्रयोग गर्दा पनि सक्रिय कलमा जोडिइरहन सकिने।

Call Notifications: फोन लक भएको वा अन्य एप प्रयोग गरिरहेको अवस्थामा पनि सक्रिय कलमा फर्कन सकिने।

व्यक्तिगत कुराकानी: साथीभाइ तथा परिवारसँग प्रत्यक्ष सम्पर्क गर्न सकिने।

Chat Lock: व्यक्तिगत च्याटलाई सुरक्षित राख्न सकिने। Connect Nearby: आफ्नो वरपर रहेका नेपाली साथीहरू खोज्न सकिने।

People Discovery: नयाँ मानिसहरूसँग परिचित हुन सकिने।

Follow Creators: मनपर्ने क्रिएटरलाई फलो गर्न सकिने।

Personalised Feed: आफ्नो रुचिअनुसार सामग्री पत्ता लगाउन सकिने।

Nepali Community: नेपाल तथा विदेशका नेपाली समुदायसँग जोडिन सकिने।

My Pages: आफ्नै पेज सिर्जना तथा व्यवस्थापन गर्न सकिने।

Community Interaction: विभिन्न समुदायका गतिविधिमा सहभागी हुन सकिने। Photo Tournament: फोटो प्रतियोगितामा सहभागी हुन सकिने।

Reels Tournament: रिल्स प्रतियोगितामा भाग लिन सकिने।

Special Campaigns: विभिन्न चाडपर्व तथा विशेष अवसरका अभियानमा सहभागी हुन सकिने।

Prize Competitions: प्रतियोगितामार्फत पुरस्कार जित्न सकिने।

1v1 Reels Battle: अर्को क्रिएटरलाई रिल्समार्फत चुनौती दिन सकिने।

Coin Pot: ब्याटलमा सिक्का राखेर प्रतिस्पर्धा गर्न सकिने।

Battle Boost: प्रतिस्पर्धामा थप सहयोग तथा बुस्ट प्रयोग गर्न सकिने।

Public Winner: प्रतिस्पर्धाको विजेता सार्वजनिक रूपमा घोषणा गर्न सकिने। Photo Frame Creator: आकर्षक फोटो फ्रेम बनाउन सकिने।

Quiz Creator: विभिन्न प्रश्नोत्तर तथा क्विज सिर्जना गर्न सकिने।

Mero Aaja: आफ्नो आजको भावना तथा मुड कार्ड बनाउन सकिने।

Creative Templates: सिर्जनात्मक डिजाइन तथा सामग्री बनाउन सकिने।

External Sharing: सिर्जना गरिएका सामग्री Viber, WhatsApp लगायत अन्य प्लेटफर्ममा सेयर गर्न सकिने। Virtual Coins: सिक्का खरिद तथा प्रयोग गर्न सकिने।

Virtual Gifts: अन्य प्रयोगकर्तालाई सिक्कामार्फत उपहार पठाउन सकिने।

Gift Receiving: आफ्नो सामग्री तथा लाइभमार्फत उपहार प्राप्त गर्न सकिने।

Creator Monetisation: योग्य क्रिएटरले आफ्नो सिर्जनाबाट आम्दानी गर्न सक्ने।

Coins to Diamonds: प्राप्त सिक्कालाई डायमन्ड प्रणालीमार्फत हिसाब गर्न सकिने।

Withdrawal System: योग्य प्रयोगकर्ताले डायमन्डमार्फत रकम झिक्न सक्ने।

Agent System: क्रिएटर तथा होस्ट व्यवस्थापन र उपहार कारोबारमार्फत कमिसन कमाउने अवसर।

Coin Seller System: थोकमा सिक्का खरिद गरी प्रयोगकर्तालाई बिक्री गर्ने व्यवसायिक अवसर।

Gift Commission: तोकिएको प्रणालीअनुसार उपहारबाट आम्दानी गर्ने अवसर।

Creator Growth: फलोअर तथा दर्शक बढाउँदै आफ्नो क्रिएटर पहिचान विकास गर्न सकिने। Thopla Chain: साथीहरूलाई आमन्त्रण गरेर सिक्का प्राप्त गर्ने सुविधा।

Referral Rewards: योग्य रेफरलमार्फत पुरस्कार प्राप्त गर्न सकिने।

Creator Rewards: योग्य क्रिएटरले निर्धारित सर्तअनुसार आम्दानी गर्न सक्ने।

Community Rewards: विभिन्न अभियान तथा गतिविधिमा सहभागी भएर पुरस्कार प्राप्त गर्न सकिने। Verified Badge: आधिकारिक तथा सार्वजनिक व्यक्तित्वका प्रोफाइललाई प्रमाणित गर्ने।

Official Profiles: आधिकारिक संस्था, पेज तथा व्यक्तित्वको पहिचान।

Public Figure Verification: सार्वजनिक व्यक्तित्वका खाताको पहिचान तथा प्रमाणीकरण।

Profile Verification: उपलब्ध सदस्यता योजनाअनुसार प्रोफाइल प्रमाणीकरण।

VIP Badge: VIP सदस्यको पहिचान।

Creator Identity: क्रिएटरको पहिचान तथा प्रोफाइल विकास। Today in Nepal: नेपालका दैनिक गतिविधि तथा विशेष सामग्री हेर्न सकिने।

Nepali Culture: नेपाली संस्कृति, परम्परा तथा चाडपर्वसम्बन्धी सामग्री।

Community Updates: नेपाली समुदायका गतिविधि तथा अपडेट।

My Pages: व्यक्तिगत तथा समुदाय केन्द्रित पेज व्यवस्थापन।

Trending Content: लोकप्रिय तथा चर्चित सामग्री पत्ता लगाउन सकिने। Privacy Settings: आफ्नो गोपनीयता व्यवस्थापन गर्न सकिने।

Profile Visibility: आफ्नो प्रोफाइल कसले हेर्न पाउने भन्ने नियन्त्रण।

Message Privacy: कसले मेसेज पठाउन पाउने भन्ने व्यवस्थापन।

Story Privacy: स्टोरी कसले हेर्न पाउने भन्ने नियन्त्रण।

Comment Controls: कमेन्ट तथा अन्तरक्रिया व्यवस्थापन।

Block Users: नचाहेका प्रयोगकर्तालाई ब्लक गर्न सकिने।

Report Accounts: नियम उल्लङ्घन गर्ने खाताको रिपोर्ट गर्न सकिने।

Report Content: अनुपयुक्त सामग्री रिपोर्ट गर्न सकिने।

Location Privacy: नजिकका साथी खोज्ने स्थानसम्बन्धी सुविधा नियन्त्रण गर्न सकिने।

सेयर गर्नुहोस्