spot_img
spot_img

राहुल गान्धीकाे सांसद पद खाेसिएकाे मुद्दामा आज फैसला सुनाइदैँ

spot_img
spot_img

मोदी उपनाम मुद्दामा राहुल गान्धीको दुई वर्षको जेल सजाय यथावत रहने वा राहत पाउने भन्ने निर्णय आज शुक्रबार हुदैँछ । गुजरात उच्च अदालतले आज बिहान ११ बजे फैसला सुनाउन लागेकाे छ।गत २३ मार्च २०२३ मा सूरतको सत्र अदालतले राहुल गान्धीलाई २ वर्षको जेल सजाय सुनाएको थियो । तर, यो फैसलाको २७ मिनेटपछि उनले जमानत पाएका थिए । त्यसको भोलिपल्ट २४ मार्च दिउँसो २ः३० बजे उनकाे सांसद पद गएकाे थियाे ।

अब के हुन्छ ? याे सर्बत्र चासाेकाे बिषय बनेकाे छ । यदि राहुलले यस मामलामा राहत पाए भने उनको सांसद पद पुनर्स्थापित हुनेछ र उनी २०२४ को लोकसभा चुनाव लड्न सक्षम हुनेछन् । त्यसो भएन भने ८ वर्षसम्म चुनाव लड्न पाउँदैनन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img

संबन्धित समाचारहरु

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

Latest article

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img