spot_img
spot_img

धोबीखोलाको जल सतह बढेर सडकसम्म, पसलहरूभित्र पानी पस्यो

spot_img
spot_img
राजधानी काठमाडौंमा बग्ने धोबीखोलाको जल सतह बढेर किनारको सडकसम्म पुगेको छ ।
सोमवार रातिदेखि परेको अविरल वर्षाका कारण जल सतह बढेको हो ।
कपन मिलनचोक खहरे खोला बढ्नाले खहरे खोला वरिपरिका पसलहरूभित्र पानी पसेको छ । चाबहिल गोपिकृष्णदेखि कालोपुल, रातोपुल जाने धोबीखोला करिडोर सडकसम्म जल सतह पुगेको छ ।
अविरल वर्षाले राजधानीका विभिन्न ठाउँ जलमग्न भएका छन् ।
- Advertisement -spot_img
- Advertisement -spot_img

संबन्धित समाचारहरु

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

Latest article

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img