spot_img
spot_img

दाशढुङ्गा आमा समुहको तीज गीत प्रतियोगितामा सगरमाथा आमा समुह प्रथम

spot_img
spot_img

दाशढुङ्गा आमा समुहले आयोजना गरेको खुला प्रतिस्पर्धात्मक तिज गीत कार्यक्रम २०८० मा सगरमाथा आमा समुह प्रथम भएको छ । भरतपुर  महानगरपालिका वर्ड नम्बर २९ का अध्यक्ष सुर्य बाहादुर गुरुङको प्रमुख आथित्यतामा भएको कार्यक्रममा द्वितीय र तृतीय हुनेमा क्रमश:लालिगुरास आमा समुह र खहरे आमा समुह रहेकाछन् । तिन सदस्य निर्णायक मण्डलले प्रतिस्पर्धीहरुको मुल्यांकन गरेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img

संबन्धित समाचारहरु

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

Latest article

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img