राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता १ वर्ष अगाडि by नेपाल जिन्युज काठमाडौँ, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्। समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न आज (शुक्रबार) बिहान शितल निवासमा प्रधानमन्त्री र राष्ट्रपतिबीच भेटवार्ता भएको हो। सेयर गर्नुहोस्