सुनको मूल्य तोलाको १ लाख ६५ हजार १२ महिना अगाडि by नेपाल जिन्युज काठमाडौँ, कात्तिक ४- अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेपछि नेपालमा सुनको मूल्यले लगातार नयाँ रेकर्ड बनाइरहेको छ । आइतबार नेपाली बजारमा सुनको भाउ प्रतितोला १ लाख ६५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा यो ६ सय रुपैयाँ बढी हो । सेयर गर्नुहोस्