श्रीलंकाविरूद्ध जितका लागि नेपाललाई २३४ रनको लक्ष्य

काठमाडौं, मंसिर १४-

एसिसी यू-१९ एसिया कपको पहिलो खेलमा नेपालले जितका लागि रनको लक्ष्य पाएको छ।

संयुक्त अरब इमिरेट्सको शारजाह क्रिकेट स्टेडियममा प्रतियोगिताको पहिलो खेलमा नेपालले श्रीलंकाविरूद्ध जितका लागि २३४ रनको लक्ष्य पाएको हो।

नेपालले टस जितेर पहिले बलिङ गरेको खेलमा श्रीलंकाले ५० ओभरमा १० विकेट गुमाएर २३३ रन बनाएको हो।

तस्बिरः क्यानको फेसबुक पेज।

सेयर गर्नुहोस्