विराटनगर १९ ओभरमा अलआउट हुँदा जनकपुरलाई १२८ रनको लक्ष्य १० महिना अगाडि by नेपाल जिन्युज काठमाडौँ, मंसिर १५- नेपाल प्रिमिर लिगको उद्घाटन खेलमा विराटनगर किंग्स १२७ रन बनाएर १९ ओभरमा अलआउट भएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगरलाई जनकपुरले १९ ओभरमा अलआउट गरेको हो । यो सँगै जनकपुरले १२८ रनको लक्ष्य पाएको छ । सेयर गर्नुहोस्