विद्युत् प्राधिकरणमा मन्त्रीको कार्यकक्ष (तस्बिर)

काठमाडौँ ।

नेपाल विद्युत् प्राधिकरणमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काका लागि नयाँ कार्यकक्ष निर्माण गरिएको छ । मन्त्री खड्काका लागि नयाँ कार्यकक्ष निर्माण गरिएको हो ।

कर्मचारीहरू फूलका बुकेहहरु लिएर स्वागतका लागि तम्तयार भएर बसेका थिए। फूलका बुकेहरू स्वागतको लागि तयार रहेका छन् भने कार्यकक्ष पनि सजाइएको छ । मन्त्रीको कार्यकक्षका साथै मिटिङ कक्ष पनि तयार बनाइएको छ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग बढ्दो तनावका बिच मन्त्री खड्काले नयाँ कार्यकक्ष निर्माण गर्न लगाएका हुन् ।

 

 

सेयर गर्नुहोस्