रविलाई रातारात चितवनबाट पोखरा लगिएकोबारे छलफल गर्न रास्वपाको आकस्मिक बैठक

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टीको आकस्मिक सचिवालय आकस्मिक बैठक जारी छ। उपसभापति डिप अर्यालले बोलाएको आकस्मिक बैठक जारी रहेको कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले बताए।

बैठक भर्चुअल माध्यबाट बसिरहेको छ। बैठकमा पार्टी सभापति रवि लामिछानेलाई उनको मानव अधिकार हनन गरी यातनापूर्वक रातारात चितवनबाट पोखरा लगिएको र डायरी समेत गायब गरिएको सम्बन्धमा छलफल हुने बताए।

सेयर गर्नुहोस्