कांग्रेसले अनुमोदन गर्‍यो उमेश श्रेष्ठलाई कोषाध्यक्ष बनाउने प्रस्ताव

काठमाडौं ।

नेपाली कांग्रेसले पार्टीको कोषाध्यक्षमा उमेश श्रेष्ठलाई अनुमोदन गरेको छ ।

सोमबार बसेको कार्यसम्पादन समितिको बैठकले सभापति शेरबहादुर देउवाको श्रेष्ठलाई कोषाध्यक्ष बनाउने प्रस्तावलाई अनुमोदन गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।

सेयर गर्नुहोस्