एमाले महाधिवेशनः अध्यक्षमा केपी ओलीको शुरुआती अग्रता १० महिना अगाडि by नेपाल जिन्युज नेकपा एमालेको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना चलिरहँदा अध्यक्ष पदमा केपी शर्मा ओलीले शुरूआती अग्रता लिएका छन् । मतगणनाको पछिल्लो अपडेट अनुसार ओलीले १५७ मतका साथ अग्रता लिइरहँदा ईश्वर पोखरेलको ६७ मत छ । सेयर गर्नुहोस्