जनताको चाहनाबमोजिम रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह एकसाथ भएको टिप्पणी रास्वपाका उपसभापति डीपी अर्यालले जानकारी दिएका छन् ।
आइतबार बिहान रवि र बालेनबीच सहमति भएपछि प्रतिक्रिया दिँदै अर्यालले फेसबुकमा लेखेका छन्, ‘जनताको आशा र चाहनाबमोजिम २ नेता ! साथमा अब रास्वपामा ।’
आइतबार बिहान भएको सहमतिसँगै बालेन रविले नेतृत्व गरेको रास्वपामा आबद्ध हुन राजी भएका छन् ।







