सिमरामा फेरि तनावः प्रहरी र जेनजी समूहबीच झडप भएपछि पुनः कर्फ्यू लगाइयो
बाराको सिमरामा आज पनि तनाब उत्पन्न भएको छ । बुधबारको घटनालाई लिएर आज (बिहीबार) फेरि तनाब बढेको हो । आज पनि जेनजी समूह र प्रहरीबीच झडपको स्थिति आएको बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिए । उनका अनुसार जेनजीका समूहले राजमार्ग बन्द गरेपछि खुलाउन गएका प्रहरीसँग झडप भएको थियो । स्थिति तनाबग्रस्त भएपछि सिमरामा … Read more