जेनजी आन्दोलनका मुख्य मतियार प्रचण्ड, रवि र बालेनः महेश
जेनजी आन्दोलनको मुख्य मतियार माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, काठमाडौं महानगरपालिकाका मेयर बालेन, रास्वपा सभापति रवि लामिछाने भएको आरोप नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले लगाएका छन् । बुधबारदेखि जारी पार्टीको केन्द्रीय कमिटी बैठकमा आफ्ना धारणा राख्ने क्रममा उनले यस्तो आरोप लगाउँदै कारबाही गर्न समेत माग गरेका छन् । ‘ब्ल्याक–एनर्जीको प्रतिक ‘लुसिफर’ को नामले … Read more