नेताहरूलाई पक्राउ गर्न दुर्गा प्रसाईंको माग
मेडिकल व्यवसायी दुर्गा प्रसाईले नेताहरूलाई पक्राउ गरी लागेका आरोपमा छानविन गर्न माग गरेका छन् । उनले सामाजिक सञ्जालबाट केपी शर्मा ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल, आरजु राणालगायतका अन्य सार्वजनिक नेतालाई तुरुन्त पक्राउ गर्न माग गरेका हुन् । उनले शीर्ष नेताहरुलाई पक्राउ गरी उठेका आरोपलाई कानूनी प्रक्रिया अनुसार छिट्टै अगाडि बढाएर सत्यतथ्य सार्वजनिक गर्नुपर्ने माग गरे … Read more