आँधीमा परेर अमेरिकामा २० जनाको मृत्यु : केही राज्यमा जोखिमको चेतावनी
अमेरिकामा आएको आँधीले २० जनाको ज्यान लिएको छ । विभिन्न राज्यमा गरेर अहिलेसम्म २० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । ज्यान गुमाउनेमा मिसाउरीका मात्र १२ जना छन्। दक्षिण पूर्वी राज्यका धेरै घर हल्लिए भने कारहरू पल्टेका थिए। टेक्ससमा कारमा धुलो पसेर ठोक्किँदा तीन जनाको ज्यान गएको छ। साँझदेखि टेक्सस, मिसाउरी र इलिनियोसका … Read more