प्रधानमन्त्रीसँग बदला लिने तयारीमा कोशीका माओवादी सांसदहरू
प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार विराटनगर आउँदैछन्। पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोहमा भाग लिने र त्यसपछि कोशी प्रदेश सभालाई सम्बोधन गर्ने कार्यक्रमसहित प्रधानमन्त्री ओली विराटनगर आउन लागेका हुन्। प्रधानमन्त्री ओलीलाई प्रदेशको प्रमुख विपक्षी दल नेकपा (माओवादी केन्द्र) ले बहिष्कार गर्ने चेतावनी दिएको छ। मुलुकका कार्यकारी प्रमुखले प्रदेश सभालाई सम्बोधन गर्ने कार्यक्रमलाई मुख्य विपक्षी माओवादीले किन बहिष्कार गर्ने … Read more