ताइवानमा ६ म्याग्निच्युडको भूकम्प, हङकङसम्म धक्का महसुस
काठमाडौँ, माघ ८- ताइवानमा ६ म्याग्निच्युडको भूकम्प गएको छ। जसको धक्का हङकङमा पनि महसुस गरिएको छ।ताइवानमा मंगलबार मध्यराति भूकम्प गएको हो। हङकङ अब्जर्भेटरीले मध्यराति १२स्१७ बजे करिब १० किलोमिटर ९६ माइल०को गहिराइमा भूकम्प गएको बताएको छ। यसको केन्द्रबिन्दु चियायीको दक्षिणपूर्व रहेको छ। जुन, हङकङबाट ६७० किलोमिटर पूर्वमा पर्दछ।अब्जर्भेटरीले हङकङका बासिन्दाबाट केही सेकेन्डसम्म हल्लाएको १०० भन्दा … Read more